अपडेट
लक्ष्मी बैंकको क्राउडसोर्सिङ प्रतियोगिता, विजेतालाई बैंकको ब्राण्ड फिल्म बनाउन २० लाख
लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु.२० लाखको ठेक्का पाउने छन् ।
यो प्रतियोगिता बैंकको पाँच मूल्य मान्यताहरुमा आधारित रहेको छ । सम्बन्धहरु, अन्वेषकहरु, टिमवर्क, जिम्मेवार र प्रगतिशील जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकको दाबी छ ।
सबै प्रतियोगी इन्ट्रीहरुलाई एक्स्पर्ट प्यानलद्धारा प्राविधिक र रचनात्मक दुवै पक्षलाई मध्यनजर गर्दै मूल्याङकन गरिने बैंकले जनाएको छ ।
यो प्रतियोगिता बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता गरिरसकेको छ । बैंकले यस्ता रचनात्मक प्रतिभालाई क्रियाशील बनाई विविध अभियानमा संलग्न हुँदै आएको छ ।
अपडेट
सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको …
अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्नुस्, कोही लागेको भए सूचना दिनुस्ः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह गरेका छन् । बिहिबार…
दराजको ‘सेलिब्रेट लभ’ अभियान, निःशुल्क सिपिङसँगै ६० प्रतिशतसम्म छुट
दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ । यो अभियान २१ माघ (फ…
जोरपाटीमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम
इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाईबरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह-वितर…
जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै
फेब्रुअरी ८ देखि जिमेलमा वर्कस्पेस प्रयोगकर्ताहरुका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर …
यी अस्पतालमा अब इसेवाबाटै अपोइन्टमेन्ट लिन सकिने
नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पता…
साओमी नेपालको नयाँ कन्ट्री महाप्रबन्धकमा पाण्डा, आगामी मार्चदेखि जिम्मेवारी सम्हाल्दै
साओमी नेपालका कन्ट्री जेनरल म्यानेजरमा अमित कुमार पाण्डा नियुक्त हुने भएका छन् । उन…
३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढ…
कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?
मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरे…
सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास
संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबा…
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्र…
नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना स…
विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस्
राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका ल…
यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज
अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबा…
स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…