कीवर्डहरू -

अपडेट

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब क्युआर स्क्यान गरी २ लाख रूपैयाँसम्म झिक्न सक्ने

राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी २ लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।

हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

अपडेट

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…

सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी 

अमेरिकाले सन् २०२२ मा पनि विश्वव्यापी चिप अभावको समस्या रहिरहने बारे सर्तक गराएको …

हल्ट प्राइज आईओईको उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न

हल्ट प्राइज आईओईले उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न गरेको छ । हल्ट प्राइज आई…

५ औं वार्षिकोत्सव मनाउँदै खल्ती

खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ ।  खल्ती सन् २०१७ जनवरी २६ म…

भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै 

पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुप…

ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले ई-स्क्रिल र बाइनान्स जस्ता अनलाइनबाट डलरको अवैध कारोबार गर्…

इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धिमा काम गर्ने 

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित…

‘मिदास इक्लास’ मोबाइल एप सञ्चालनमा, विद्यार्थीको सिकाइलाई सहज बनाउने

मिदास एजुकेसन लिमिटेडले विद्यार्थीहरुको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ मोबाइल…

इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी सहज

इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो । इसेवा एप डाउनलोड गरेपछि विभिन्न सेवाको भ…

आईफोन १३ मा स्क्रीन अचानक पिकं कलरको हुँदै, रिस्टार्ट गरेर मात्रै फोन चलाउन सकिने 

आईफोन १३ प्रयोगकर्ताहरुले अचानक स्क्रीन पिकं रगंको हुने गरेको गुनासो गरेका छन् । प…

मोबाइल चोरीको अभियोगमा प्रहरी हवल्दार र जवान निलम्बित

धनगढीमा मोबाइल पसलबाट मोबाइल चोरी गरेको अभियोगमा दुई जना प्रहरी निलम्बित भएका छ…

अब इन्टरनेट नभएपनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ अब इन्टरनेट बिना पनि चलाउन सकिने भएको छ । …

५७ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंकः ३७५२ जनालाई रोजगारी, १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक आजकै दिन …