अपडेट
माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक
माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।
हाल माई–पे वालेटबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।
साथमा हरेक दिन माई–पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै माई पे वालेट डाउनलोड गरी पहिलो पटक प्रयोग गर्ने प्रयोगकर्ताले जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।
अपडेट
सामसङको एक्जीनोस २२०० सार्वजनिक
सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग …
को हुन् दराज नेपालको प्रबन्ध निर्देशकमा नियुक्त भएकी आँचल कुँवर ?
नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देश…
सामान्य टिभीलाई पनि स्मार्ट टिभी बनाउन सकिने गरी नेट टिभीले ल्यायो नयाँ सेटअप बक्स
नेट टिभीले एन्ड्रोइड टिभीमा आधारित ‘नेट टिभी स्ट्रिम्ज प्लस’ सेटअप बक्स सार्वजनिक गरे…
‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै
यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल व…
दराजबाट भिभो भी२३ ई प्रिबुकिङ गर्न सकिने, यस्तो छ मूल्य र फिचर
भिभोले नेपाली बजारमा ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२…
उद्यमशीलता टक सिरिजको दोस्रो भाग सम्पन्न
हल्ट प्राइज आईओईले आयोजना गरेको ‘उद्यमशीलता टक शृङ्खलाः फर्मिङ्ग अ ड्रिम टिम’ सम्पन्न …
हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न
हल्ट प्राइज कसमस कलेजले सोमबार भर्चुअल म्युजिकल इभ सम्पन्न भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेज र मेधावि कलेजको सहकार्यम…
दराजको नयाँ लोगोले के बुझाउँछ ?
दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण …
डिशहोममा अब विश्वभरका सर्ट मुभी हेर्न सकिने
डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीक…
कसमस कलेजमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण
कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विज…
वर्ल्ड रेमिटको एप प्रयोग गरी मलेसियाबाट अब नेपाल पैसा पठाउन सकिने
एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले…
बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता
बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग स…
स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार
टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइ…
डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ ।…
दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन
दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्…