अपडेट
जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर
आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने गरेको पाइएको छ ।
आरमरब्लक्सका अनुसार सोसल इन्जिनियरिङलाई प्रयोग गरेर जूम मिटिङ सुरु गर्ने खालको ईमेल पठाइने गरिन्छ । यसले करिब १० हजार प्रयोगकर्ताहरुलाई असर पारेको छ ।
यो आक्रमण उत्तर अमेरिकामा रहेको मोर्टगेज ब्रोकर कम्पनीले सञ्चालन गरेको पाइएको छ । ईमेल वास्तविक जूमको मेसेज जस्तै देखिने गर्दछ ।
मेसेजमा ‘योर पार्टिसिपेन्ट ह्याभ जोइन्ड यू इन अ मिटिङ’ भनेर मिटिङ स्टार्ट गर्न लगाइन्छ । पहिले देखि देखिरहजे ईमेल पाउँदा प्रयोगकर्ताहरुले धेरै नसोची मेलमा क्लिक गर्ने गर्दछन् जसपछि ह्याकरहरले माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने गर्दछन् । फिशिङ ईमेलको दर दिनप्रतिदिन बढ्दै गईरहेको पाइएका छ ।
अपडेट
नेपाली भाषामा पनि प्रकाशित भयो बिटकोइन ह्वाइट पेपर
नेपाली भाषामा पनि बिटकोइन ह्वाइट पेपर प्रकाशित भएको छ । यो ह्वाइट पेपर नेपाली यु…
महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ
महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।…
क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस
क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिनासम्म बोनस पाइने भएको छ । क्लासिक टेकका ग्…
नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने
अब नागरिक एपबाटै कोरोना भाइरसविरूद्धको खोपका लागि आवेदन दिन र क्युआर कोडसहितको …
व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे सरकारले कारवाही गर्ने
सरकारले व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कार…
रेमिट्यान्स सेवाका लागि राष्ट्र बैंकबाट हाम्रो पात्रोले पायो लाइसेन्स
हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । केन्द्रिय ब…
अब कतारबाटै इसेवा वालेटमा पैसा पठाउन सकिने
मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको ईसेवा…
हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव
हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स…
आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले …
अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि
अफिस र क्लाउडको कारणले माइक्रोसफ्टको नाफा २१ प्रतिशतले वृद्धि भएको छ । जनवरी २४ मा…
सफारीको समस्या समाधान गर्न एप्पलले सार्वजनिक गर्यो आईओएस १५.३ र म्याकओएस १२.२
एप्पलले सफारीमा आएको समस्या समाधान गर्नका लागि आईओएस १५.३ र म्याकओएस १२.२ सार्वजनि…
साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने
अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत …
ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक
ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २० मा आधारिक रुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्…
वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले …
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्
राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्…