कीवर्डहरू -

अपडेट

विन्डोज ११ का नयाँ फिचर लिक, के के हुन् ती फिचर ?

विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फिचरहरु आउने देखिएको छ ।

चर्चित विन्डोज लिकर एल्बाकोरले लिक गरेको अनुसार तपाईलाई आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टीकरको फिचर ल्याएको छ ।

पर्सनलाइजेशन सेटिंगका मार्फत प्रयोगकर्ताहरुले स्टीकर एड गर्न सक्नेछन् र कन्टेक्सट मेन्यु मार्फत स्टीकर एडिट गर्न सक्नेछन् । नोटिफिकेशनमा पनि केही परिवर्तन ल्याइएको लिकले बताएको छ ।

विन्डोज ११ मा नयाँ सेट प्रायोरिटी नोटिफिकेशन सेटिंग आएको छ, जुन फोकस एसिस्टेन्ट भन्दा हल्का भिन्नै रहेको छ ।

फोकस एसिस्टेन्टको पनि नाम परिवर्तन गरेर फोकस मात्रै राखिएको छ । एक नयाँ सस्टिनेबिलिटी फिचर पनि ल्याइएको छ, जसले हामीलाई डिभाइसको पावर व्यवस्थापन राम्ररी गर्न दिन्छ ।


अपडेट

रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ

सामसङका आगामी ग्यालेक्सी डिभाइसहरु रिसाइकल गरिएको माछा मार्ने जालोबाट निर्माण गरि…

नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी …

निफ्राको लगानीमा पाँचखालमा स्मार्ट सिटी बनाइने

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएक…

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सो…

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट द…

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इ…

आठ वर्षपछि क्रोमको लोगो परिवर्तन

गूगलले क्रोमको आइकन पुनः रिडिजाईन गरेको छ । आठ वर्षको अन्तराल पछि यो लोगो परिवर्त…

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसको ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ कार्यशाला सम्पन्न

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसले बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क

एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्रा…

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भए…

के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा

क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको…

नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच

डिजिटल वालेट नमस्ते पेबाट नेपाल टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने …

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाईटको नमुना ‘सस्तो क्युब’ आउने भएको छ । राष्…

आज टेलिकमको भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार अर्थात आज निःशुल्क भीओएलटी…

काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी 

काठमाडौं महानगरपालिकाले युवा उद्मयमीहरूबाट काठमाडौंको प्रवर्द्धनका लागि इन्नोभेटिभ…