कीवर्डहरू -

अपडेट

२१ औं शताब्दीका लागि आईटी पुस्ता तयार पार्दै डिजी स्कुल

डिजी स्कुल ग्लोबलले प्रमुख रुपमा २१ औं शताब्दीको आवश्यक्तालाई मध्यनजर गर्दै तार्किक सोच, सञ्चार तथा सहयोगको शीप, समस्या समाधान गर्ने कौशल र मिडिया साक्षरताहरुको ज्ञान तथा सिप नयाँ पुस्तालाई सिकाउने अभियान अनुसार संचालित बालबालिकाहरुको उमेर अनुसार विभिन्न तहको लाइभ क्लासहरु संचालन तथा मूल्यांकन गरी अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त एनसीसी यूके आईटी कोर्सको प्रमाणपत्र अभिभावकहरुको उपस्थितिमा विद्यार्थिहरुलाई मिति २०७८ आश्विन ९ गते हस्तान्तरण गरेको छ ।

कार्यक्रममा कम्पनीका अभय राजु बानियाँले अब आउने समय प्रविधिको भएकाले कम्प्युटर सीप आधारभुत बनाउनु पर्ने बताए ।

उनले विकसित मुलुकहरुमा प्राथमिक स्कूलबाटै बच्चाहरूले कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेको बताए । तसर्थ नेपाली बालबालिकाहरु पनि विश्व बजारमा प्रतिस्पर्धी होउन भनेर डिजी स्कूलले यो कोर्ष संचालन गरिरहेको उनको भनाइ छ ।

यो कोर्ष मार्फत बढी भन्दा बढी  विद्यार्थीहरुलाई सहभागी गराएर डिजिटल नेपालको सपना साकार पार्न नयाँ पुस्ता निर्माण गर्ने कार्यमा प्रयासरत भएको जानकारी पनि गराए ।

यो कोर्ष शिपमुखी भएकाले विद्यार्थीले विद्यालय तहमै वेबसाईट, र मोबाइल एप बनाउन सक्षम हुने आइटी अध्ययन गर्नेहरु स्वरोजगार बन्ने र ईन्टरनेटले घरबाटै देश विदेशको विभिन्न काम गर्न सक्ने छन् ।

त्यस्तै उनले बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी यूके आईटी कोर्सले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी  प्रोग्रामलाई नेपालमा डिजी नाम दिएको बताए ।

अपडेट

दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस

एनआईसी एशिया बैंकले दसैँको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा ख…

माछापुच्छ्रे बैंकको अफर, २१ प्रतिशत क्यासब्याकका साथमा उपहार

माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्…

दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका

दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफ…

सन् २०३० सम्म क्यालिफोर्नियाले न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक गाडीहरु मात्रै चल्न दिने

क्यालीफोर्नियाले सन् २०३० सम्ममा न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक (स्वायत्त) गाड…

डिजिटल रुपान्तरणका लागि नेपाल, मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापानका विज्ञसँग अन्तर्क्रिया

कम्प्युटर एशोसिएन नेपाल महांसंघ (क्यान महासंघ)ले नेपालको डिजिटल रूपान्तरणमा सघाउ …

घरमै बसेर बससेवा बाट यसरी बुकिङ गर्नुहोस् बसको टिकट 

दशैंलाई लक्षित गर्दै सोमबारबाट अग्रिम टिकट बुकिङ शुरू भएको छ । नेपाल सरकारको समन्…

प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने

यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभा…

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने

चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्य…

स्प्राइटको ‘चिलिंगकोस्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अभियान, हरेक हप्ता बाईक र टिभी जित्ने मौका

साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी ए…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपाल…

उद्यमशीलता विकास गर्न गल्छी गाउँपालिकासँग नबिल बैंकको साझेदारी

नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको…

पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म

समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ न…