अपडेट
ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने
वानप्लसले २०२२ का फ्ल्यागशिप फोनमा ओप्पोसँग सहकार्य गरेको एन्ड्रोईड १३ ल्याउने भएको छ । गत जुनमा वानप्लस ओप्पोसँग आवद्ध भएको थियो । अब कम्पनीलाई वानप्लस २.० को नाम दिईएको छ ।
यो फोनमा वानप्लसको अक्सीजन ओएसको हलुकापन, ओप्पोको कलर ओएसको भरपर्दाेपना र स्मार्टनेसले गर्दा यो फोन ले एकदमै राम्रो प्रस्तुती दिने अनुमान लगाइएको छ ।
आउँदो फोनको प्रणाली एन्ड्रोईड १३ मा आधारित भएको हुनेछ । अहिले बजारमा रहेका केही अरु वानप्लसको डिभाईसले पनि यो अपडेट प्रात गर्न सक्नेछन् ।
दुई कम्पनीको सहकार्य गर्दा कम्पनीको क्यामेरा गुणस्तरीयतामा पनि परिमार्जन आउने बताइएको छ । पहिले वानप्लससँग १०० जनाको क्यामेरा टिम रहेको थियो जुन अब विस्तार भएर ७०० जना पुगेको छ । यसले कम्पनीको कलर साइन्स प्रोजेक्टलाई पनि सहयोग पुर्याउनेछ ।
वानप्लसको क्यामेरा मोबाईल उद्योगमा एक राम्रो क्यामेराको रुपमा रहेको कम्पनीले बताएको छ । नयाँ सहकार्यको ओएसले प्रयोगकर्ताहरुलाई निराश पार्दैन् भनेर कम्पनीले पूर्ण विश्वास गरेको छ ।
अपडेट
राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी
अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मान…
आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै
आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ…
एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण
अल्ट्रा ह्वाईट रङ्गले घरमा रंग लगाएमा एयर कन्डीसन पनि नचाहिने भएको छ । सेतो रङ्गले …
आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल
आइएमईले दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि…
एनसीएचएल आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनस…
जनगणनामा प्रविधिको प्रयोग
केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहम…
स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुँदै
स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुने एलन मस्क…
६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध
अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजा…
इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या
इजरायलले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या …
सीएसआईटी एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्ष भन्छन, ‘आइटी काउन्सिल गठन गर्न पहल गर्छु’
कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालको नयाँ कार्य…
टेलिकमको संविधान दिवस अफर, ६० रूपैयाँमा हजार एमबी डेटा
नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा ट…
गोदरेजको सामान खरिदमा ३१ प्रतिशतसम्म क्यासब्याक, साथमा निःशुल्क होम डेलिभरी
इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम…
तीन स्टार्टअप कम्पनीलाई प्रदान गरियो एनवाईईएफ स्टार्टअप अवार्ड
नेपाल योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड २०२१ का …
आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा
आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटा…
तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्यो २ थान कम्प्युटर
हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान क…