कीवर्डहरू -

अपडेट

नेपाली ई-कमर्श बजारमा प्रवेश गर्‍यो यसकार्ट, २० प्रतिशतसम्म छूट पाइने 

नेपाली ई-कमर्श बजारमा यसकार्ट डटकम नामक नयाँ कम्पनी प्रवेश गरेको छ । आइओटी इन्कर्पोरेसन प्रालिले शुक्रबारदेखि यसकार्ट डटकम सञ्चालनमा ल्याएको हो ।

यस कार्टबाट ग्राहकले आफूलाई आवश्यक सामान अनलाइन खरिद गर्न सक्नेछन् । यसकार्टमा मोबाइल, फेसन, इलेक्ट्रोनिक, सेक्युरिटी, स्पोर्ट्स लगायतका सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसकार्टबाट सामान खरिद गर्दा खल्ती, ई–सेवा, भिजा, मास्टरकार्डमार्फत भुक्तानी गर्न सकिने छ । खल्तीबाट पैसा तिर्दा २० प्रतिशत वा ५०० रूपैयाँ सम्म क्याब्याक पाइने छ ।

यसकार्टको वेबसाइट तथा एन्ड्रोइड एप मार्फत २ सय रुपैयाँ बराबरको भौचर ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

एन्ड्रोइडमा उपलब्ध भएको यसकार्टको एप केही समयपछि आईओएसमा पनि उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

अपडेट

११६६ के हो ? किन फोन गर्ने ? 

११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो । यो नम्बर आत्महत्या वा आत्महानीको…

आफ्नै  कस्टम सर्भर चिप विकास गर्दै फेसबुक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ…

शनिबार २ घण्टा आरटीजीएस खुला रहने 

भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।

‘विक…

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएक…

स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड

स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायत…

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड…

विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्‍यो दक्षिण एसियामा ग्रीन मिशन सेसन

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजा…

नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानू…

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल…

एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध

एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका…

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…

चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठ…