अपडेट
आइएमई जनरल इन्स्योरेन्स एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचअरडी कंग्रेसले एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए।
उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको बताए । उनले आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
अपडेट
वीरगञ्जमा सुरु भयो \'भोजमाण्डू\'को सेवा
डेढ वर्षदेखि काठमाण्डौंलाई केन्द्रीत गरी संचालित अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ ।
चिपको अभावले गर्दा सामसङले माग अनुसार फोन आपूर्ति गर्न असफल
सामसङले फोल्डेबल फोनमा हालसम्मै सबैभन्दा बढी फोन बिक्री गर्न सफल भएको छ । अझै पनि …
नेपाल बैङ्कको सन्देशमूलक भिडियो सार्वजनिक
नेपाल बैङ्क लिमिटेडले चाड पर्वहरूको अवसरमा पारिवारिक साथ सम्बन्ध दर्साउने सन्देशमूल…
प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको जाँच गर्दै इन्स्टाग्राम
प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको इन्स्टाग्रामले परीक्षण गरिर…
भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार
अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भो…
मेगा बैंकका कार्ड प्रयोगकर्तालाई अनलाइन शपिङमा २ हजारसम्म छुट
मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड …
आगामी हप्ता वानप्लस नाइन आरटी सार्वजनिक हुँदै
वानप्लस नाइन आरटी आउँदो हप्ता सार्वजनिक हुने आशा गरिएको छ । यस फ्ल्यागशिप स्मार्टफोन…
डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा
डिजिटल होम इन्टरनेशनल (डीएचआई)ले दसैँ र तिहारको अवसरमा आफ्नो घरायसी सामानहरु अन्…
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आ…
एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक
डा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकको महा छुट अफर अन्तर्गत आईएमएस र एच…
कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स
भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक …
डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि
नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नग…
चाडपर्वको अवसरमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान
कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान…
ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको आधिकारिक अनावरण
ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिक…
सिटिजन्स बैंक र लस्कर फूड्स एन्ड डेलिभरी सर्भिस बीच छुट सम्बन्धी सम्झौता
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पक्नाजोल स्थित लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसबीच …