अपडेट
भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालनमा हुने
कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।
बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत) सञ्चालन हुने जानकारी दिएको हो ।
गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ ।
यस्तो छ सूचना
अपडेट
आइसिटी अवार्डमा आवेदन दिन चारदिन बाँकी, यसरी दिनुहो्स अनलाइनबाटै आवेदन
चार दिन पछि छैठौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन बन्द हुने भएको छ । आगामी भदौ …
नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्यो साओमी
साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ । बजार अनुसन्धान फर्म आईडीसी मोबाइ…
अब अनलाइनबाटै प्रहरी प्रतिवेदन प्रमाणीकरण, यसरी दिनुहोस् अनलाइन आवेदन
कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको …
केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा
सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर …
खगोल विज्ञानमा अनुसन्धान गर्न दुबईको एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदान…
उद्यमशीलता विकासका लागि पाँचखाल र पनौती नगरपालिकासँग नबिल बैंकको सहकार्य
नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्त…
‘स्मार्ट चाइना एक्स्पो २०२१’ मा ओप्पोले प्रदर्शन गर्यो नयाँ म्यागभोक सिरिज र इन कार प्रविधि
ओपोले ‘स्मार्ट टेक्नोलोजीः इम्पावरिंग इकोनोमी, एनरिचिंग लाइफ’ थिममा अगस्ट २३ देखि…
दशौँ जन्मोत्सवको अवसरमा फेसबुक मेसेन्जरले ल्यायो नयाँ फिचरहरु
फेसबुक मेसेन्जरले आफ्नो दशौँ जन्मोत्सवमा नयाँ फिचरहरु ल्याएको छ । फेसबुकले मेसेन्जर…
अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु
कुवेतको ख्याति प्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स…
अनलाइनबाटै मेसिन लर्निङ र डेटा साइन्समा पाँच दिने वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
अनलाइनबाटै आगामी सेप्टेम्बर १५ देखि १९ सम्म मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्…
साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर
साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई…
एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर
एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँ…
कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट
कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत सम्मको …