अपडेट
‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै
टेक वेबिनारले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटाको अभ्यास’ भन्ने विषयमा वेबिनार आयोजना गर्ने भएको छ । यो टेक वेबिनारको ३१ औँ श्रृङ्ख्ला हो । यो कार्यक्रम १९ सेप्टेम्बर अर्काे आइतबार नेपाली समयानुसार साझ ७ बजे देखि शुरू हुनेछ ।
कार्यक्रममा मास्टर डेटा ल्याबको सिईओ भिभियान रिबेरियो, लुनार कार पिटीका मालिक तथा प्रमुख सल्लाहकार तथा एसक्युएल सर्भरमा केन्द्रित रहेका माइक्रोसफ्टबाट प्रमाणित प्रशिक्षक एन्ड्रे मेलान्सिया वक्ताको रुपमा उपलब्ध हुनेछन् । भिभियानले आईटी तथा व्यवसायको क्षेत्रमा २४ वर्ष भन्दा बढि समय खर्च गरिसकेकी छिन् ।
आर्किटिक्चेर र रियल टाइम डेटाको अभ्यासमा आउने चुनौतीहरु र त्यसको विरुद्ध कुनकुन टूल र सोल्युसन प्रयोग गर्नुपर्छ भनेर छलफल गर्नेछन् । त्यस्तै एन्ड्रे मेलान्सियाले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा’ भन्ने विषयमा छलफल गर्नेछन् । रेजिस्ट्रेसन तथम लाइभ वेबिनार लिकं पाउन यहाँ क्लिक गर्नुहोस् ।
अपडेट
उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्यो बाइकमा कार्गो ढुवानी सेवा
डिजिटल कार्गो सेवा प्रदायक 'उपाय सिटी कार्गो'ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्र…
मेरो कारोबार एपमा थपिए नयाँ फिचर
मेरो कारोबार एपमा नयाँ फिचर थप भएका छन् । एपको युआई परिवर्तनसँगै बग समेत समाधान…
सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त कम्पनी सेल पेले ‘बुबाको…
नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलको लाइभ अब हाम्रो पात्रोबाट हेर्न सकिने
नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियो…
एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा…
सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड
सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको ल…
दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने
अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरे…
भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने
एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रव…
दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न सजिलो हुने
दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ …
क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना …
विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता
माईक्रोसफ्टले केही प्रयोगकर्ताहरुलाई विन्डोज इन्साईडर प्रोग्रामबाट निकालेको छ । विन्डो…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट २ महिना निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्…
बर्जरको फेस्टिभ राइड योजना शुरू, उपहारमा बाईक, स्कटर र मोटरसाइकल प्रदान गरिने
दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको…
टेक्नोप्रेनर प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेक…
गूगलले क्रोमबुकमा आफ्नै प्रोसेसर प्रयोग गर्ने
गूगलले आफ्नै आर्ममा आधारित क्रोमबुक प्रोसेसर निर्माण गर्ने भएको छ । यसमा गूगलको आफ्न…