कीवर्डहरू -

अपडेट

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ईकमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

यो स्किम  वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ । वैशाख महिनाभर ग्राहकले यो अफरको फाइदा उठाउन सक्ने छन् ।

साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।

अपडेट

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरह…

स्ट्रोक शल्यक्रियाका लागि इन्जिनियरले बनाए रोबोट

अकस्मात स्ट्रोक शल्यक्रियाका लागि एमआईटीका इन्जिनियरहरुले रोबोट निर्माण गरेका छन् । र…

क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ

विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । …

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा…

इसेवा मनि ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना, रेमिट्यान्स पठाउँदा दैनिक ५ हजार जित्ने मौका 

विश्वभरका दुईसय बढी मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको …

अब २४ सै घण्टा ग्राहकले फोन गरेर माछापुच्छ्रे बैंकमा आफ्नो समस्या राख्न सक्ने

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घ…

सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्दै, यस्तो छ आवेदन दिने तरिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा…

फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भ…

क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको …

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक 

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरे…

अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा…

कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर

कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु य…

नबिल बैंकको नयाँ वर्ष अफर, क्यूआर कारोबारमा पाँचसयसम्म क्यासब्याक

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा…

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अ…

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको …