कीवर्डहरू -

अपडेट

दराजबाट शपिङ गर्दा एनएमबि बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन अनलाइन सपिङ प्लेटफर्म दराजसँग सहकार्य गरेको छ ।

बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो ।

यो सम्झौतासँगै एनएमबिका डेबिट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।


अपडेट

११ औं जितपुर सिमरा गोल्ड कपको टिकट खल्तीबाटै एप किन्न सकिने

चैत्र ३१ गतेबाट सिमरा रंगशाला सर्लाहीमा शुरू भएको नव जन जागृति युवा क्लबद्वारा आय…

ब्रोडवेको डबल धमाका अफर, कुनै पनि कोर्समा इनरोल हुँदा ४ हजार छूट

नयाँ वर्ष २०७८ सालको अवसरमा नेपालको आइटी ट्रेनिङ कम्पनी ब्रोडवे इन्फोसिसले

नयाँ वर्षमा ग्यापुबाट शपिङ गर्दा ८० प्रतिशतसम्म छूट पाउन सकिने

अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरे वापत आर्कषक उ…

टेलिकमको स्प्रिङ अफर, २९९ रूपैयाँमा १४ जीबी डाटा प्रयोग गर्न सकिने

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखि विभिन्…

हाम्रो पात्रोको ज्योतिश परामर्श सेवामा ३५ प्रतिशत छुट 

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आफ्नो लोकप्रिय ‘हाम्रो अनलाइन ज्योतिष’…

गुणस्तरिय स्मार्टफोनका लागि रियलमीको टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ …

टिकटकमा नयाँ म्युजिकमा आधारित फिल्टरहरु आउँदै

टिकटकले अन्तरक्रियाशीलता बढाउन नयाँ म्युजिकमा आधारित फिल्टरहरु ल्याउने भएको छ । यस…

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम सञ्चालनमा

नेपालमा अहिले विस्तारै धेरै इकमर्स कम्पनीहरु सञ्चालनमा आएका छन भने केहि आउने क्रमम…

शान्तिनगर स्थित तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी शुरु

कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो…

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उप…

१ लाख बढीले खोले नबिल जेन एन अकाउन्ट, खाता खोल्दा २ जीबी डेटा निःशुल्क

नबिल बैंकले गत वर्षदेखि सञ्चालनमा ल्याएको नबिल जेन–एन बचत खाता लोकप्रिय बनेको छ ।…

सामान किन्न र पैसा तिर्न लाइन लाग्नु नपर्ने अमेजन गो स्टोर

अमेजनले गत मार्चमा बेलायतमा चेकआउट नगर्नुपर्ने अमेजन गो स्टोर खोलेको छ । यो स्टोर …

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ…

पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री …

‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित …