अपडेट
सहकर्मीलाई कामबाट निकालेपछि गूगलका एआई वैज्ञानिकले दिए राजिनामा
गूगलका रिसर्च म्यानेजर तथा वरिष्ठ एआई वैज्ञानिक स्यामी बेन्जीओले राजिनामा दिएका छन् ।
रोयटर्सका अनुसार पेपर रिभ्यू र विविधतामा प्रश्न उठाउँदा सहकर्मीलाई कामबाट निकालेपछि उनले राजिनामा दिएका हुन् ।
आर्टिफिसियल इन्टेलिजेन्स रिसर्चर टिमनीट गेब्रुलाई निकालेदेखि अरु कर्मचारीले पनि राजिनामा दिएका थिए तर राजिनामा दिनेमा बेन्जीओ सबैभन्दा ठूलो पदमा रहेका व्यक्ति हुन् ।
बेन्जीओले गूगलमा १४ वर्ष काम गरिसकेका छन् । गूगलले फेब्रुअरीमा स्टाफ वैज्ञानिक मागारेट मिचेललाई इलेक्ट्रोनिक फाइल सारेको आरोपमा कामबाट निकालेको थियो ।
बेनजियो मागारेटललाई निकाल्दा पनि अचम्ममा परेका थिए । बेन्जीओले राजिनामा दिनु भन्दा पहिले सबै जना सहकर्मीहरुलाई मेल पठाएका थिए ।
मेलमा बेन्जीओले टीमवर्कमा काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव बताएका थिए ।
अपडेट
नयाँ वर्षको अवसरमा दराजको भब्य सेल योजना, बम्पर उपहारमा ड्याटसन रेडीगो जित्ने अवसर
अनलाइन बजार दराजले चैत्र २९ देखि नव वर्षको भब्य सेल ‘दराज नव वर्ष २०७८’ सुरु गर्ने…
इसेवाबाट एयरलाइन्स टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्…
साओमी नेपालको सर्भिस सेन्टर बुटवलमा
साओमीले बुटवलको राम मन्दिर लाइनको सिंह कम्प्लेक्समा नयाँ आधिकारिक सर्भिस सेन्टर संच…
विश्वका अर्बपतिको सूचीमा जेफ बेजोस पहिलो नम्बरमा, नेपालका विनोद चौधरी कतिमा छन् ?
विश्वको लोकप्रिय इकमर्श अमेजनका संस्थापक जेफ बेजोस फेरी पनि विश्वको सबैभन्दा धनी व्य…
चिकित्सा शिक्षामा स्नातक भर्नाका लागि अनलाइन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने
चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकिकृत परीक्षाक…
बिटकोइनको क्यापिटलाइजेसन १० खर्ब डलर बढी, इथेरीयमको क्यापिटलाइजेसन २४४ अर्ब डलर
क्रिप्टोकरेन्सी मार्केटमा क्यापिटलाइजेसन रेकर्ड २ ट्रिलियन डलर पुगेको छ । बिटकोइन १.…
कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा एकजना पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको आरोपमा एक जन…
अमेजन इको शो टेनमा जूम चल्ने
अमेजन इको शो टेन स्मार्ट डिभाइसमा अब जूम पनि चल्ने भएको छ । यसले विशेष गरि अमेरि…
एन्ड्रोईड अटोमा अब न्याभिगेसन, पार्किङ र चार्जिङ एपहरु आउने
एन्ड्रोईड अटो प्रयोगकर्ताहरुले चाँडैनै प्लेस्टोरमा थुपै्र न्याभिगेसन, पार्किङ र चार्जिङ…
ईआरपी प्रणाली कार्यान्वयनमा ल्याउँदै नेपाल आयल निगम
नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने …
प्रविधिमैत्री बन्दै मनकामना केबुलकार
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यह…
नास्टले ११ विधामा पुरस्कार वितरण गर्दै, नवप्रवर्तन पुरस्कारमा आविष्कार केन्द्र छनोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्…
सामसङले टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा ३५ प्रतिशतसम्म छुट दिने, टिभीमा दुई वर्षको वारेन्टी
सामसङ नेपालले नयाँ वर्षको अवसरमा ‘सुरुवात नयाँ उत्साहको’ अफर ल्याएको छ ।
एन्ड्रोइड एप डेभलपरले अब सजिलै प्रयोगकर्ता ट्रयाक गर्न नपाउने
एन्ड्रोइड एप डेभलपरलाई प्रयोगकर्ता ट्रयाक गर्न अब गाह्रो हुने भएको छ । धेरै जसो एपल…
एकैपटक ३ हजार २८१ ड्रोन आकाशमा उडाएर विश्व रेकर्ड कायम
जेनेसीसले आकाशमा सबैभन्दा धेरै ड्रोन उडाएर विश्व रेकर्ड कायम गरेको छ । <…