कीवर्डहरू -

अपडेट

घाटा भएपछि मोबाइल व्यवसाय बन्द गर्दै एलजी, अब सिक्सजीमा केन्द्रीत हुने

एलजीले मोबाइल व्यवसायलाई बन्द गर्ने निर्णय गरेको छ ।

मोबाइल बिजनेसलाई बन्द गरेर सिक्सजीमा केन्द्रीत हुने बताएको छ । निर्माण भईसकेको उपकरणहरुलाई एलजीले विक्री गर्ने छ ।

यो व्यवसायलाई जुलाई सम्म पूर्ण रुपमा बन्द गर्ने एलजीको विचार रहेको छ तर त्यसपछि पनि केही फोनहरु विक्रिमा नै रहनेछन् ।

बजारमा सामसङ र एप्पल जस्ता फोनको बढि प्रभाव रहेकाले एलजीले खासै राम्रो गर्न सकेको थिएन ।

बजारमा लोकप्रियता भन्दा पनि सङ्ख्याको महत्व रहने एलजीको भनाई छ ।

कोरिया हेराल्डको अनुसार गत पाँच वर्षमा ४.५ बिलियन डलर गुमेकाले एलजीले यस्तो निर्णय गर्नुपरेको हो ।

चीपसेट आफै नबनाउने कारणले पनि एलजीलाई केही समस्या भएको हो । एलजीले आफ्नो मोबाइल व्यवसाय कुन कम्पनीलाई बेच्ने भनेर अहिले पनि छलफल गरिरहेको छ ।

\"\"

अपडेट

माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड सुरु

माछापुच्छ्रे  बैंक लिमिटेडले भिषा कार्डमार्फत् हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्…

साथीमार्टले फ्रेन्चाइज आवेदन खोल्यो, यसरी दिनुहोस् आवेदन

नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी न…

५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा लिक, फोन नम्बर, जन्म मिति, ईमेल एड्रेस र ठेगाना समावेश

५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा सार्वजनिक भएको छ ।

सरकारले सूचना तथा सञ्चार प्रविधिमा विश…

एनआईसी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकाको सब्जीमण्डी पसलमा क्युआर कोड वितरण

एनआईसी एशिया बैंकले धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर क…

एनआईसी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकाको सब्जीमण्डी पसलमा क्युआर कोड वितरण

एनआईसी एशिया बैंकले धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर क…

अब हाट बजार एपबाटै कृषि उत्पादन खरिद बिक्री गर्न सकिने

गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबा…

डिजिटल कारोबार प्रवर्द्धन गर्न कुमारी बैंक र उपाय सिटी कार्गो बीच सहकार्य

नगदमा आधारित कारोबारलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो…

सिटिजन्स बैंक​ले शुरू गर्‍यो डलर कार्ड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यूएसडी ई–कम (डलर कार्ड) कार्डको सुरुवात गरेको …

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी…

बैंक अफ काठमाण्डूले ल्यायो प्रिपेड डलर कार्ड

बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम युएसडी प्रिपेड …

कामना सेवाद्वारा बुटवलका अटो व्यवसायीलाई क्यूआर सुविधा

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएशन आ…

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने भएको छ । एप्पलले सिरी सुरु गरेदेखि सिरीको आव…

पोर्सले कारमा एन्ड्रोइड अटो प्रयोग गर्ने 

पोर्सले सन् २०२२ को मोडेलमा एन्ड्रोइड अटो राख्ने भएको छ ।

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु ग…