अपडेट
एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम नेपालसहित २०० बढी देशमा उपलब्ध
एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम विश्वव्यापी रुपमा रोलआउट हुन लागेको छ ।
सन् २०१९ मा एप्पलले यो प्रोग्राम अमेरिकाको लागी मात्रै ल्याएको थियो तर त्यति खेर नै अरु देशमा पनि आफ्नो सुविधा विस्तार गर्ने लक्ष्य राखेको थियो ।
सोही कार्यलाई निरन्तरता दिदै अमेरिकाले आफ्नो मर्मत कार्य क्यानेडा र यूरोपमा विस्तार गरेको छ । अब आएर एप्पलले यो सुविधालाई आफू कारोबार गर्ने २०० अरु देशमा पनि विस्तार गरेको छ ।
यसमा एप्पलको ओरिजिनल पार्ट पूर्जाहरु फेर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताहरुले वारेन्टी सहितको सेवा पाउनेछन् । यो प्रोग्रााममा निःशुल्क रुपमा सहभागी हुन सकिन्छ ।
यसले एप्पलको अरु आधिकारिक स्टोर जसरी नै काम गर्ने गर्छ । यसको लागि पसलहरुले सर्टिफिकेसन परिक्षा दिनुपर्ने हुन्छ ।
यो हप्ता अफगानिस्तान, अस्ट्रेलिया, बङगलादेश, भुटान, ब्राजिल, ब्रुनेई डारुसलाम, क्यामबोडिया, कुक आईल्याण्ड, फिजी, गुआम, हङकङ, भारत, इन्डोनेसिया, जापान, कोरिया, लाओस, मकाओ, मलेसिया, माल्दिभ्स, मङगोलिया, म्यानम्यार, नेपाल, न्यू जील्याण्ड, पाकिस्तान, पापुवा न्यू गीनीया, फिलिपिन्स, रुस, साउदी अरेयिबा, सिङगापुर, दक्षिण अफ्रिका, श्रीलंका, ताइवान, थाईल्याण्ड, तोङगा, टरकी, गूनाईटेड अरब एमिरेट्स, भ्यानुआटू र भियतनाम देशमा एप्लिकेसन खुल्नेछ ।
अपडेट
दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका नि…
विद्युतीय कार बनाउँदै साओमी
साओमीले इलेक्ट्रीक कार बनाउन सक्ने भएको छ । रोयटर्सको रिपोर्ट अनुसार साओमीले आम बज…
सामसङको फ्रि इन्टरटेनमेन्ट एपमा अब पोडकास्ट सुन्न सकिने
सामसङले आफ्नो फ्रि इन्टरटेनमेन्ट एपमा पोडकास्ट सेक्सन थप गरेको छ । यो सँगै सामसङ फो…
राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा काठमाडौं बाहिरका ५ ठाउँमा, यसरी गर्नुहोस् प्रयोग
काठमान्डौंमा दिन प्रतिदिन लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा…
क्यान महासंघले स्क्रम सम्बन्धि ट्रेनिङ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको इभेन्ट र प्रोजेक्ट डेभलपमेन्ट कमिटिले दुई …
होलीमा ग्यापुसँग रमाए स-साना बालबालिका
नेपालको लोकप्रिय इ-कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागुपुर्णिमा (…
प्रदुषणमा सुधार नआए जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने सम्म तयारी
केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक…
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसा…
ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल ईकम कार्ड
ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्…
सिजीका आकर्षक फ्यान नेपाली बजारमा
इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा …
एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको …
विद्युतीय गाडीको आयात ठप्प
सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेक…
एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड
एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले…
इन्फोडेभलपर्स र इसेवा बीच सम्झौता, अब सहकारीका ग्राहकले डिजिटल कारोबार गर्न सक्ने
नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवा र इन्फोडेभलपर्स बीच सम्झौता भएको छ । सहक…
नेपाल टेलिकमले प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा चैत १३ गते सम्पन्न भएको …