अपडेट
यती एयरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि हुने
नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इकमर्स ग्यापुले यती एयरलाइन्ससँग व्यापार साझेदारी गरेका छन् । यस साझेदारी सँगै यती एयरलाइन्सका यात्रुले एक्सलट्रिप र ग्यापुमा विशेष छुट प्राप्त गर्ने बताइएको छ।
यती एयरलाइन्सको बोर्डिङ पास अब बोर्डिङ पास मात्र नभएर ग्यापु र एक्सलट्रिपको क्यास भौचर पनि हुने ग्यापु तथा एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
यती एयरलाइन्सको हरेक बोर्डिङ पासमा ग्यापु मार्केटप्लेसको सय रुपैयाँको भौचर कोड र एक्सलट्रिपको २ सय रुपैयाँको भौचर कोड उपलब्ध हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए ।
अप्रिल महिनामा ग्यापुको वार्षिक उत्सव र नेपाली नयाँ वर्ष समेत रहेकोले सोही भौचर प्रयोग गर्दा ग्यापुमा २ सय र एक्सलट्रिपमा ३ सयको छुट पाइने बताइएको छ।
साथै यती एयरलाइन्सको स्काइ क्लबमा आबद्ध २ लाख बढी यात्रुले एक वर्षभरि असीमित पटक प्रयोग गर्न मिल्ने ग्यापुको २ सयको र एक्सलट्रिपको ३ सयको सपिङ भौचर प्राप्त गर्ने खड्काले बताए।
यती एयरलाइन्स चढ्ने सबै यात्रुले प्राप्त गर्ने बोर्डिङ पासमा उक्त भौचर कोड हुने बताइएको छ । भौचर साथीभाइ आफन्तलाई समेत गिफ्ट गर्न सकिने र भौचरको कोड प्रयोग गरी छुटमा सपिङ गर्ने मध्ये प्रत्येक दिन एक जनाले ग्यापु र एक्सलट्रीप बाट उपहार पाउने खड्काले बताए।
सन् १९९८ देखि आन्तरिक हवाई सेवा दिँदै आएको यती एयरलाइन्सले ग्यापु र एक्सलट्रिप सँग सहकार्य गर्न पाएकोमा यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खुसी व्यक्त गरे ।
अपडेट
अब हावाबाटै पानी पिउन सकिने
अबु धाबी(यूएई) मा हावाको मद्दतले पानी पिउन सकिने भएको छ ।
अमेरिकी आर्मीलाई माइक्रोसफ्टले १ लाख २० हजार एआर यूनिट सप्लाई गर्ने
माइक्रोसफ्टले अमेरिकी आर्मीलाई एआर प्रविधि पठाउन दशवर्षको कन्ट्रयाक्ट पाएको छ ।
नेपाल बंगलादेश बैंकले ल्यायो एनबी अनलाइन कार्ड
नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर…
अमेरिकी प्रतिबन्ध र कोरोना संकटको बाबजुद सन् २०२० मा ह्वावेको नौ अर्ब डलर बढि नाफा
ह्वावेले आफ्नो सन् २०२० को वार्षिक रिपोर्ट बुधबार सार्वजनिक गरेको छ ।
…टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको नमस्ते पे जेठदेखि सञ्चालनमा आउने
नेपाल टेलिकम र रााष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल…
१० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एसियामा नेपाल तेस्रो मुलुक
नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भए…
हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड
हिमालयन बैङ्क लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुव…
लिङ्कड इनको प्रोफाइलमा अब सर्वनाम पनि थप्न सकिने
लिङ्कड इनले प्रयोगकर्ताहरुलाई आफ्नो प्रोफाइलमा सर्वनाम थप्न दिने भएको छ । <…
डिस्लाइक गणनालाई लुकाउँदै युट्युब
युट्युबले केही प्रयोगकर्ताहरुबाट कुनै भिडियोको डिस्लाइक गणनालाई लुकाउने भएको छ । …
प्राधिकरणले आईटी ल्याब सम्बन्धी ३ दिने तालिम दिने, सहभागीलाई खाना र बस्नको व्यवस्था
नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि (आईटी) ल्याब स्थापना भएका ३ दिने तालिम द…
लिक्वीड लेन्स प्रयोग भएको साओमीको पहिलो फोल्डेबल फोन सार्वजनिक
चिनियाँ कम्पनी साओमीले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको छ । यो फोल्डेबल फो…
टिसीएल नयाँ वर्ष अफर, ७२ हजारसम्म क्यासब्याक दिने
इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सका लागि चर्चित ब्रान्ड टिसीएलले नयाँ वर्ष २०७८ को उपलक्…
क्लासिक टेकका ग्राहक र कर्मचारीलाई नेशनल अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबिच क्ल…
भिसाले क्रिप्टोकरेन्सी प्रयोग गरी पेमेन्ट सेटलमेन्ट गर्न दिने
भिसाले क्रिप्टोकरेन्सी प्रयोग गरी पेमेन्ट सेटलमेन्ट गर्न दिने भएको छ । भिसा इन्कले क्र…
दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्न समुद्र भित्रै केबल बनाउँदै फेसबुक र गूगल
फेसबुक र गूगलले मिलेर दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्ने समुद्र भित्रै केबल ब…