अपडेट
डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएसको इन्टरनेट सित्तैमा
अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।
डिशहोम फाइबर नेटले सेवा सुरु गरेसँगै डिसहोम फाईबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् ।
डिशहोमको रिचार्ज गरी मासिक, त्रैमासिक अर्धवार्षिक बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँग आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै ख्इम् मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।
डिशहोम गो वेब मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् ।
साथै भिडियो अन डिमाण्डमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मज्जा लिन सक्नेछन् ।
नेपालमै टिभीको रिचार्ज गर्दा इन्टरनेटलगायत डिशहोम गो, डिशहोम गो वेब र एक्सभिओडी उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।
डिशहोम फाईबर नेटले हाल बजारमा १० एमबीपीएस, २५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।
अपडेट
आफ्नै हार्डवेयर तथा चीप बनाउन २० बिलियन लगानी गर्दै इन्टेल
इन्टेलले एरिजोनाका दुई ओटा उद्योगहरुमा २० बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ …
पंकचर हुन नदिन स्मार्टको साइकलमा नासाको प्रविधि प्रयोग
स्मार्ट टायर कम्पनीको एयरलेस बाइक टायर पंकचर हुन नदिनलाई नासाको प्रविधि प्रयोग गरि…
सिद्धार्थ बैंकमार्फत विदेशमा भुक्तानी गर्न पाइने
सिद्धार्थ बैंक लिमिटेडले शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्…
ग्यालेक्सी प्रडक्टहरु ड्रोन मार्फत डेलिभर गर्दै सामसङ
सामसङले आयरल्याण्डमा ग्यालेक्सी प्रडक्टहरु डेलिभर गर्न ड्रोन प्रयोग गर्ने भएको छ । यसमा…
दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने
जर्जिया विश्वविद्यालयका अन्वेषकहरुले दृष्टिविहिनहरुका लागि एआई ब्याकप्याक बनाएका छन् …
स्पटीफाइले ल्यायो डेस्कटप र वेब एपमा अपडेट, सजिलै पोडकास्ट र गीतहरु खोज्न सकिने
स्पटीफाईले आफ्नो डेस्कटप र वेब एपलाई अपडेट गरेको छ । अपडेट पछि डेस्कटप र वेबमा पन…
सस्तो मूल्यका फोनहरुमा पाँच न्यानोमिटरको प्रविधि ल्याउँदै क्वालकमको स्नापड्रागन ७८० जी
क्वालकमको स्नापड्रागन ७८० जीले सस्तो फोनहरुमा पनि ५ न्यानोमिटरको प्रविधि ल्याउने भएक…
माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगन्जको तरकारी बजारमा
माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्य…
अमुवा बजारमा ज्योति विकास बैंकद्वारा क्युआर कोडबाट भुक्तानी सेवा शुरू
ज्योति विकास बैंकले बिहीबार रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआ…
एक करोड डाउनलोड हुने पहिलो नेपाली एप ‘हाम्रो पात्रो’, दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत व…
दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने
जर्जिया विश्वविद्यालयका अन्वेषकहरुले दृष्टिविहिनहरुका लागि एआई ब्याकप्याक बनाएका छन् …
दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने
जर्जिया विश्वविद्यालयका अन्वेषकहरुले दृष्टिविहिनहरुका लागि एआई ब्याकप्याक बनाएका छन् …
हालसम्म राष्ट्र बैंकबाट १० भुक्तानी प्रणाली सञ्चालकले पाए अनुमति
नेपाल राष्ट्र बैंकबाट हालसम्म १० वटा भुक्तानी प्रणाली सञ्चालकले अनुमति पाएका छन् । ग…
नयाँ वर्षमा एलजीको अफर, घरायसी सामानको खरिदमा नगद छुट
एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष स…
हालसम्म राष्ट्र बैंकबाट २७ भुक्तानी सेवा प्रदायकले पाए अनुमति
नेपाल राष्ट्र बैंकले हालसम्म २७ भुक्तानी सेवा प्रदायकलाई अनुमति दिएको छ । गत चैत ५…