कीवर्डहरू -

अपडेट

देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेब पोर्टल सार्वजनिक

देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेब पोर्टल सार्वजनिक भएको छ । ‘नेशनल इन्नोभेसन डिजिटल नेटवर्क’ नाम दिइएको यो वेब पोर्टल असोज ११ गते सार्वजनिक गरिएको हो ।

आईतबार आयोजना गरिएको भर्चुअल कार्यक्रम मार्फत नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गेणेश शाहले सयुक्त रुपमा नेशनल इन्नोभेसन डिजिटल नेटवर्कको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सभापतिको रुपमा नास्टका उपकुलपति सुनिल बाबु श्रेष्ठको उपस्थिति रहेको थियो भने विशेष अतिथिको रुपमा पूर्व मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथिको रुपमा प्रा. डा रमेश कुमार मास्के, डा महेश कुमार अधिकारी, डा रविन्द्र प्रसाद ढकाल, इन्जिनियर विकास गुरुङ, इन्जिनियर उत्तम पुडासैनि, सजना मर्जन र क्रेग इरिविनको  सहभागिता रहेको थियो । साथै कार्यक्रममा इन्नोभेटर तथा अन्य व्यक्तिको पनि सहभागिता रहेको थियो ।

भर्चुअल कार्यक्रमको मोडरेटरको रुपमा नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा सुरेश कुमार ढुङ्गेल रहेका थिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वेब पोर्टल विकास गरेको हो ।

यसमा रोबोटिक्स एशोसिएसन नेपाल र नक्शा प्रालिको प्राविधिक सहयोग रहेको छ । त्यस्तै दी एशिया फाउन्डेसन र युके एडको आर्थिक सहयोग रहेको छ ।

नेपाल तथा विश्वभरका नवप्रवर्तकहरु र उनीहरुले नेपालमा गरेका नवप्रवर्तन र आविष्कारहरुको पहिचान तथा नक्साङ्कन गर्ने यस वेब पोर्टलको उदेश्य रहेको छ ।

यस वेबपोर्टलबाट देशभरमा भएका इन्नोभेसनको जानकारी थाहा पाउन सकिने छ । भने आफूले गरेको आविष्कारको जानकारी पनि यसमा राख्न सकिने छ । नेशनल इन्नोभेसन डिजिटल नेटवर्कलाई व्यवस्थापन गर्न एक समिति पनि बनाइएको छ ।

अपडेट

टेक वेविनार नेपालले \'रोडम्याप टू एमभीपी\' विषयमा बाइसौँ श्रृङ्खला आयोजना हुदै

टेक वेविनार नेपालले “ रोडम्याप टू एमभीपी” भन्ने विषयमा आफ्नो बाइसौँ श्रृङ्खला गर्ने भएको छ । यो कार्यक्रम आइतबार, ४ अक्टोबरको दिनमा हुनेछ । यो …

मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !

म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् ।…

साउन महिनामा मात्रै ईकमर्स मार्फत १ अर्ब २० करोड बढीको व्यापार

नेपाल राष्ट्र बैंकले पहिलो पटक ईकमर्स मार्फत भएको कारोबारको तथ्यांक सार्वजनिक गरेको…

विद्यार्थीका लागि टेलिकमको अफर, मासिक ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५ जीबी डेटा र बल्क एसएमएस

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्…

अनलाइन पेमेन्ट सुरक्षित बनाउन वान पासवर्डले अब भर्चुअल कार्ड बनाइदिने 

अनलाइनमा क्रेडिट वा डेबिट कार्डको विवरण हाल्दा धेरैजसो जहिले पनि मन शशङ्कित हुने …

ट्वीटरले आफ्नो एपमा अडियो डाईरेक्ट मेसेज गर्न मिल्ने फिचर परीक्षण गर्दै

ट्वीटरले आफ्नो एपमा अडियो डिएम (डाईरेक्ट मेसेज) गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको…

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने सकिने भएको छ । टिकटकको…

मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन माग

ओटीटी तथा मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन नेपाल केबल टेलिभिजन म…

नबिल बैंकको मोबाइल बैंकिङ सेवा पुनः सुचारू 

प्राविधिक समस्याका कारण बिहीबार दिउँसो देखि अवरुद्ध भएको नबिल बैंकको मोबाइल बैंक…

दश लाख राशिको बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई

बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई गूगलले क्रोम स्टोरमा राखिएका पेड क्रोम एक्सटेन्सनमा रोक लगाउने भएको छ । कम्पनीले पह…

चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर, केबलकारमा ५० प्रतिशत छुट

चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ ।…

धरान उपमहानगरको कर अब ईसेवा मार्फत भुक्तानी गर्न सकिने

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो…

व्यवसाय बढाउन इन्टरनेट तथा डिजिटल माध्यमको प्रयोग बढ्यो

कोभिड १९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य ड…

खाद्य संस्थानको खाद्य सामग्री अनलाइनबाट किनमेल गर्दा खल्तीबाटै भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट …