अपडेट
ईटहरी प्रहरीले हराएका तथा चोरिएका २० थान मोबाइल सम्बन्धीत धनिलाई बुझायो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।
आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोबाइल सेट फेला पारी आइतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२,१८,६२०।-(बहत्तर लाख अठार हजार आठ सय साठी) रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
अपडेट
स्क्रीन शेयर गर्न सकिने फिचर अब मेसेन्जरमा
फेसबुकको स्वामित्व रहेको मेसेन्जरमा स्क्रीन शेयर गर्न मिल्ने फिचर थपिएको छ । यस फिचर…
नेपालमा भएका प्रतिभालाई अनुसन्धानमा लगाउनु पर्छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा भएका प्रतिभालाई अनुसन्धानम…
बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग बिषयमा आज पहिलो भर्चुअल वर्कशप हुदै
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा आजदेखि भर्चुअल वर्कसप आयोजना गर्दैछ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन …
डिजिटल संवादको १५औं श्रृंखलामा आज इकमर्शको बारेमा छलफल हुदै
डिजिटल संवादको १५औं श्रृंखलामा नेपालमा इकमर्शले ल्याइरहेको परिवर्तन र अवस्थाको बारेमा छलफल हुदैछ । यस कायक्र्रममा नेपाल सरकार, सरोकारवाला, सेवा प्रदायक,…
डिसहोमका सुदीप आचार्यको अध्यक्षतामा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल गठन
डिजिटल टेलिभिजन अपरेटहरुले डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल संस्था गठन गरे…
बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाबको लागि अब छुट्टै पोर्टल
बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाबको लागि छुट्टै पोर्टलको व्यवस्था …
अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने
अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने भएको छ …
सूचना प्रविधि सेवा निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने
सूचना प्रविधि लगायत विविध सेवा अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट निर्यात गरी प्राप्त …
राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने, विद्युत्तीय कारोबारलाई प्रोत्साहित गर्ने
नेपालभित्र हुने सबै प्रकारका विद्युत्तीय कारोबारको अभिलेख कायम गरी भुक्तानी प्रणाली…
भुक्तानी सेवा प्रदायकको नयाँ अनुमति दिने कार्य बन्द
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु सञ्चाल…
बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चु…
नेपालमै पहिलो पटक एचबीओका च्यानल मोबाइलमा, डिशहोमका प्रयोगकर्ताले निःशूल्क हेर्न पाउने
स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने…
एफटिटिएच सेवामा टेलिकमको अफर, १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न सकिने
नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुने गरी एफटिटिएच सेवामा नयाँ अफर सार्वजनिक…
अब नेपाल टेलिकमको पोस्टपेड सिम ५ सय रुपैयाँमै पाइने
अब ५ सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड पाइने भएको छ । नेपाल सरकारको…
स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर तिर्ने समय २ महिना थप
स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर आठौ किस्ता तिर्ने समय २ महिना थपिएको छ …