कीवर्डहरू -

अपडेट

अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा

डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइबर मार्फत ललितपुरको भैसेपाटी, काठमाडौंको बानेश्वर, तिनकुनेमा इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ ।

गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेपछि पहिलो चरणमा गत फागुनबाट डिशहोमले भैसेपाटीमा इन्टरनेट सेवा दिन सुरु गरेको थियो ।

गाउँ गाउँमा फाइबर मार्फत इन्टरनेट सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइट मार्फत पनि इन्टरनेट सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ । तर यसको लागि भने केही समय लाग्नेछ ।

अपडेट

वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा ग्राहकहरुलाई लाग्न…

वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्न…

महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका …

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यामाहाको एफजेड बाइक र अन्य उपहार

सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा…

‘ईसेवा ह्याक भएको छैन्, सावधानीको लागि पासवर्ड परिवर्तन गर्न अनुरोध गरिएको हो’ - ईसेवा

ईसेवाको केही ग्राहकसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालमा राखि ईसेवा ह्याक भयो भनि…

के ईसेवा ह्याक भएकै हो त ? यसो भन्छ कम्पनी

बिहीबार साँझ ईसेवाले वेब ब्राउजरबाट लगइन गर्नका लागि सम्पूर्ण प्रयोगकर्ताले पासवर्ड …

भिभोको दशैं अफर, स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायत अन्य आकर्षक पुरस्कार जित्ने मौका

नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राह…

स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने

विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै…

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा सर्ने

फोटोः रासस


सांस्कृतिक संस्थानले …

एक्सप्रेस वाईफाई सेवाका लागि वर्ल्डलिङ्क र फेसबुक बिच सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…

दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार 

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहार…

नयाँ बसपार्कमा अनलाइनबाटै बसको टिकट काट्न सकिने व्यवस्था गरिदैं

समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै…

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता भएक…

अब आईएमई पेबाटै सरकारी राजस्व बुझाउन सकिने

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्ब…

ग्यापुको दशैंतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, सात जनालाई बम्पर उपहार

लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०…