कीवर्डहरू -

अपडेट

सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, घरबाटै बिमा प्रिमियमको भुक्तानी गर्न सकिने

भुक्तानी सेवा प्रदायक संस्था सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सेलपे प्रालिले बिमाको प्रिमियम भुक्तानीको लागि महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गरेको हो ।

उक्त सम्झौता पत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलपेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय जानु पर्ने बाध्यता  हटेको छ । सेलपेको एप वा वेबसाइट प्रयोग गरी बिमाको प्रिमियम भुक्तानी घरमै बसेर गर्न सकिने छ ।

बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिङ्क गरी सजिलै रकम तिर्न सकिने छ । आफ्नो पोलिसी नम्बर र जन्म मिति राखेपछि आफ्नो बीमा विवरण निश्चित गरी देखाएको प्रिमियमको रकम ‘पे’ बटन थिचेर भुक्तानी गर्न सकिने छ ।

सेलपे मार्फत बिना कुनै वालेट कारोबार गर्न सकिने छ । यसबाट खानेपानी, बिजुली, इन्टरनेट, टिभीको महशूल भुक्तानी, रिचार्ज गर्न, इएमआई तिर्न लगायतका विभिन्न भुक्तानी घरमै बसेर गर्न सकिन्छ ।

अपडेट

आइएमई घरमै योजनामा १ लाख पाउने भाग्याशाली विजेताको घोषणा, आइएमई पेबाटै प्रदान गरियो रकम 

आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन । सफ्टवेय…

समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनि रकम मागेमा प्रहरीलाई खबर गर्न हाम्रो पात्रोको आग्रह

समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी कसैले रकम माग गरेमा तत्काल प्रहरीलाई खबर गर्न …

कम्पनीमा दर्ता भएको ईकमर्शलाई उद्योगमा दर्ता नगरी सेवा दिएको भन्दै ५० हजार रुपैयाँ जरिवाना 

वाणिज्य, उपभोक्ता तथा संरक्षण विभागले अनलाइन व्यवसाय दर्ता नगरी सञ्चालन गरेको भन्दै …

एन आईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, अनलाइनबाटै कोषको किस्ता तिर्न सकिने

एन आई सी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । गतिशिल बैंकिङ्गको अभ्…

अब हाम्रो किबोर्डबाट बोलेरै नेपाली टाइप गर्न सकिने 

हाम्रो पात्रोले विकास गरेको हाम्रो किबोर्ड मोबाइल एपबाट अब बोलेरै नेपाली टाइप गर्न…

अब अनलाइनबाटै भन्सारको एक्जिम कोड लिन सकिने, यसरी लिनुहोस् सेवा 

भन्सार विभागले अनलाइनबाट एक्जिम कोड अर्थात निकासी पैठारी संकेत नम्बर वितरण गर्न सु…

नेपाल टेलिकमको कल ट्रान्सफर सेवा निःशूल्क प्रयोग गर्न सकिने

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत स…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गरेक…

मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप आयोजना हुदै, यसरी हुनुहोस् सहभागी

मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा नेपालमा…

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…

मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने, आज पत्रकार सम्मेलन हुदै

मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने भएको छ । आगामी ज…

बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगमा अभिभावकको भुमिका सम्वन्धी आज दोश्रो अनलाइन वर्कशप 

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा भर्चुअल वर्कसप आयोजना गरिरहेको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चा…

अब दृष्टि बिहिनले पनि कामना सेवा विकास बैंकमा खाता खोल्न सक्ने

कामना सेवा विकास बैंकले दृष्टि बिहिनहरुको लागि ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ का…

ईजीलिङ्क रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबार…

ईटहरी प्रहरीले हराएका तथा चोरिएका २० थान मोबाइल सम्बन्धीत धनिलाई बुझायो

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोबाइल सेट फेला पारी सम्बन्धी…