कीवर्डहरू -

अपडेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने एनओसी अब देखि अनलाइनबाटै पाइने 

विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको हो । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

कोरोना संक्रमण र लकडाउनका कारण एनओसी दिन रोक लगाइएको थियो । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो ।

\"\"

एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयको तोकेको वेबसाइट http://noc.moest.gov.np/ मार्फत आवेदन दिन सक्ने सहप्रवक्ता दिव्या दवाडीले बताइन् । उनका अनुसार आवेदन स्वीकृत भए नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइने छ ।

आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ । ‘आवेदकलाई एनओसी लिने मिति इमेल मार्फत जानकारी गराइनेछ,’ उनले भनिन् ।

अनुमति पत्र लिन भने विद्यार्थी शाखामा उपस्थित हुनुपर्नेछ । अनलाइन आवेदनका कारण विद्यार्थी पटक/पटक शाखामा धाउनु पर्ने बाध्यताबाट मुक्त हुने विश्वास गरिएको छ ।

अपडेट

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक भएक…

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेह…

टेलिकमले ल्यायो आकर्षक समर अफर, यसरी लिनुहोस सेवा

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उप…

विद्युतीय कारोबार तथा अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शूल्क लाग्न सक्ने 

विद्युतीय कारोबार तथा अन्य बैंकको एटीएमबाट नगद झिक्दा शूल्क लाग्न सक्ने भएको छ । लक…

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरु स्थगन गर्ने घ…

अब भेटाएको मोबाइल फोन फिर्ता नगरे कारबाही हुने

भेटाएको मोबाइल फोन सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेमा कारबाही हुन…

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै रियल टाइममा जम्म…

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिप्रेड ग्राहकको लागि ‘इन्डलेस कुराकानी प्…

आविष्कार केन्द्रमा परीक्षणको लागि तयार भयो न्यूमास्क

राष्ट्रिय आविष्कार केन्द्रले परीक्षणको लागि न्यूमास्क तयार गरेको छ । कोरोना विरुद्ध लड्…

रुपन्देही प्रहरीले हराएका तथा चोरिएका १० थान मोबाइल सम्बन्धित धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न कम्पनीका १० थान मोबाइल सेट फेला पारी सम्ब…

एप्लिकेसन प्रयोग गरी आउने एसएमएसबाट सतर्क रहन सिआईबीको आग्रह

केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वा…

राष्ट्रिय आविस्कार केन्द्र दुई राष्ट्रिय पुरस्कारद्वारा सम्मानित

राष्ट्रिय आविस्कार केन्द्र दुईवटा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएको छ । केन्द्रले पह…

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजना पक्राउ

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेक…

किताब यात्राको प्रमुख कार्यकारी अधिकृतमा विकेश भट्टराई नियुक्त

किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समि…