कीवर्डहरू -

अपडेट

फ्युजमेसशनको तेस्रो एआई फेलोसिप संस्करण, अनलाइनबाट आवेदन दिन सकिने

आर्टिफिसियल इन्टेलिजेन्स सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युजमेसिनले नेपालमा ‘२०१९ एआइ फेलोसिप’को सुरुवातको घोषणा गरेको छ । आफ्नो तेस्रो संस्करणको एआइ फेलोसिप कार्यक्रमको लागि फ्युजमेसिनले आवेदनहरु लिन सुरु गरेको छ । एआइ सिक्न चाहने इच्छुक र एआइमा आफ्नो करियर बनाउन चाहनेहरुको लागि यस्तो कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ । फेब्रुअरी १० सम्म अनलाइनबाट आवेदनकाे समयावधि रहेकाे छ ।

कार्यक्रममा छनोट गरिएका सहभागीहरुलाई शैक्षिक र व्यवसायिक अवसरहरु प्रदान गराएर उच्च प्रतिस्पर्धी एआइ उद्योगमा उनीहरुलाई पहुँच गर्न मद्दत गरिनेछ । कार्यक्रममा मेसिन लर्निङ, न्याचुरल ल्याङवेज प्रोेसेसङि र न्युरल नेटवर्क टेक्नोलाजिमा गहिरिएर प्रशिक्षण गरिने बताइएको छ ।

विभिन्न सामूहिक र व्यक्तिगत संस्करणहरुसँगै कार्यक्रममा एआइ विशेषज्ञहरुबाट एआइ उद्योग क्षेत्रको बारेका शिक्षा, निर्देशन र सल्लाहहरु पनि दिइने छ । १२ महिना लामो कार्यक्रममा ३–३  महिनाको चार वटा पाठ्यक्रम रहनेछ । हप्ताको २० घण्टा मात्र सञ्चालन हुने यस कार्यक्रममा आवेदन भर्नको लागि कम्प्युटर साइन्स अथवा अप्लाइड म्याथम्याटिक्स स्ट्रीममा कम्तिमा स्नातक तकसम्म शिक्षा हासिल गरेको हुनुपर्छ ।

विश्वको स्वास्थ्यसम्बन्धी समस्याहरुलाई मध्येनजर गर्दै कार्यक्रममा एआइको एप्लीकेसनको निर्माण गर्ने अवसरहरु प्रदान गरिनेछ । कोलम्बिया विश्वविद्यालयबाट माइक्रोमास्टर गर्न र कम्प्युटर साइन्समा मास्टर डिग्री गर्नको लागि योग्य बनाउन पनि यस कार्यक्रमले मद्दत गर्ने कम्पनीले बताएकाे छ ।

यस ट्युसन फ्री प्रोग्राममा सहभागी हुने व्यक्तिहरुको लागि कार्यक्रममा एआइ प्राक्टिस्नर र फेलो ग्लोबल नेटवर्कमा सामेल हुने अवसर पनि दिइने कम्पनीले बताएको छ ।

अनलाइनबाट आवेदन दिन ः fusemachines.com/ai-fellowship/ai-fellowship-form/


अपडेट

गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने

काठमाडौं । गूगलको लोकप्रिय की बोर्डले थप भाषाहरु आफ्नो एपमा समावेश गरेको छ । गूगलको कीबोर्ड जीबोर्डले थप ५० भाषाहरु आफ्नो प्लेटमर्फमा समावेश गरेसँगै अब …

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ ।

टेलिकमका सह प्रव…

नयाँ प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कम्पनि ‘कन्चन’को सुरुवात 

अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको छ। २ बर्षदेखि सुदुरपश्चिम क्षेत्रबाट परिक्षण गरिएको यो प्रबिधि अब काठमाड…

‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेक…

टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन

काठमाडौं । एक वर्षभित्र मुलुकभर फोरजी सेवा प्रवाह हुने आधार सुनिश्चित हुने गरि रणनीति र कार्यनीति तयार गरि लागू गर्न नेपाल सरकार र नेपाल टेलिकमलाई संसदी…

टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन 

टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन

काठमाडौं । …

काठमाडौंका सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने

काठमाडौँ – काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३…

पुरनको बन्दाले बजार पायो, मेट्रो तरकारीको उदाहरणीय काम

चितवन । अनलाइनबाटै ताजा तरकारी खरिद गर्न सकिन्छ भन्ने अवधारणा स्थापित गरेको मेट्रोतरकारी डटकमले किसानकाे हितका लागि उद…

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोन…

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

सिभिल इञ्जिनीयरिङमा बढ्यो विद्यार्थीकोे आकर्षण

काठमाडौँ,१५ माघ । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थ…

राजधानीमा सुरु भयो क्यान इन्फोटेक मेला

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको सुबिसु क्यान इन्फोटेक सुरु भएको छ ।

स्मार्ट सेलले ल्यायो इजी लोन र थोरै पैसामा नेटटिभी हेर्ने सुविधा

स्मार्ट सेलले नयाँ सुविधा ल्याएकाे छ । नयाँ सुविधमा स्मार्टले  इजिलोन तथा न्यूनतम शुल्कमा नेट टिभि हेर्न मिल्ने याेजना ल्याएकाे हाे ।

यससँगै स्मा…

कप्तान पारसले शतक प्रहार गर्दा नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

कप्तान पारस खड्काले एक दिवसीय खेलमा नेपालको लागि पहिलो शतक प्रहार गर्दा दुबईमा जारी युएई विरुद्धको तीनको श्रंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । …