कीवर्डहरू -

अपडेट

ओपो एफ ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग 

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने जनाइएको छ । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नव प्रबर्तनात्मक प्रविधिहरु पनिउपलब्ध गरिने छ । 

४८ मेगापिक्सल क्यामेरा सहितको यो स्मार्टफोन चाडै नेपाली बजारमा उपलब्ध हुने छ । 


सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ ।

परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्कन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 


यी फिचर्सका साथै, ओपो एफ ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ ।
 

अपडेट

नेपाल बाट पनि सिडिएमए सेवा बन्द हुदै

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणको बोर्ड बैठकले  सिडिएमए नेटवर्कलाई सन २०२२ सम्ममा प…

टिकटक बन्द गर्न अदालतको आदेश 


विभिन्न सामाजिक संजालमा हिजो आज निक्कै चर्चाको विषय छ टिकटक । यानिकी अरुको गित वा आवाजमा आफुले क्यामेरामा अभिनय गरेर सामाजिक संजालमा शेर गर्ने …

कम्प्युटेसनल लिंगुइस्टिक ओलम्पियाड २०१९ सम्पन्न

विज्ञान, कृत्रिम वौद्धिकता तथा प्राकृतिक भाषा प्रशोधनको क्षेत्रलाई ओगट्ने गरी कम्प्युटेसनल लिंगुइस्टिकको प्रतियोगीता गराउँदै आएको हिमायुटेसनल लिंगुइस्टिक ओलम्पि…

आज काठमाडाैंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप’ हुँदै

काठमाडौं । आज दिउँसो २ बजेदेखि काठमाडौंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप

मोबाइल एपबाटै अब घरमा औषधी

विधाना नामक मोबाइल एप्स बाट अब घरमै बसेर आफूलाई चाहिने आवश्यक औषधी पाउने सकिने छ। विधाना एप थ्रि मोङक प्रालीले ब…

एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठू…

४८ मेगापिक्सल डुअल रियर क्यामेरा सहित एफ११ प्रो नेपालमा सार्वजनिक हुदै

ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामे…

पाँचौ पुस्ताको  २० गुणा तिब्र फाईभ जी सुरु

काठमाडौं। दक्षिण कोरियाले फोजी भन्दा  २० गुणा तिब्र पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाईभ …

गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द


काठमाडौं। प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्ज…

अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा…

ह्वावे पी ३० सिरिजका फोनहरु सार्वजनिक, प्रि–बुकिङ्गमा उपलब्ध

 

फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी …

वैदेशिक रोजगारसम्बन्धी गुनासा सुन्न सिंहदरबारमा कल सेन्टर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्…

इन्टरनेटमा बालबालिका : यौन हिंसाको शिकार

के तपाईंलाई थाहा छ ? बालबालिका र किशोरी सबैभन्दा बढी यौन हिंसाको शिकार भइरहेका छन् । वयस्कले विभिन्न प्रलोभनमा पारी यौ…

नेपाली बजारमा रिलु इन्टरप्राइजेजले ल्यायो माइक्रो कफी बेन्डिङ मेशिन

काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय …

नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने

काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच …