कीवर्डहरू -

अपडेट

काठमाडौंमा इनड्राइभको ड्राइभर्स मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ । ड्राइभरहरूको मेहनत र समर्पण प्रति कृतज्ञता प्रकट गर्दै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता‘ तथा ‘सामुदायिक सशक्तिकरण‘ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा ​​​​​​इनड्राइभको एपीएसी नेतृत्वसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र, उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर पार्टनरहरूको सम्मान एवं प्रशंसा समारोह र चालकहरूको अनुभव र समर्थन प्रणाली सुधार गर्न खुला छलफल बऐको थियो । 

‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन्,' इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड, निकोलाईले भने, ‘यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने, र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो ।'

इनड्राइभलाई एउटा यस्तो पिपुल–फर्स्ट प्लेटफर्मको रूपमा निर्माण गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कार्यक्रममा आगामी प्लेटफर्म सुधारहरू र चालक अनुभवलाई अझ सुदृढ पार्ने उद्देश्यले डिजाइन गरिएका नयाँ सुविधाहरू र पहलहरूको घोषणा गरिएको थियो ।

यस अवसरमार्फत, इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित, र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको छ ।


 

अपडेट

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो ‘फ्याक्ट्री-इन-फ्याक्ट्री’ मोडेलमा ब्याट्री उत्पादन

क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र CTP2.0 (Cell-to-Pack) प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उ…

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यसले नेपाली प्रयोगकर्तालाई विश्व…

जापानी वैज्ञानिकद्वारा तोडियो विश्व रेकर्ड , सेकेन्डमा १.०२ पेटाबाइट्सको इन्टरनेट गति हासिल

जापानका शोधकर्ताहरूले एक सेकेन्डमा १.०२ पेटाबाइट्स (१.०२ मिलियन जीबी) को इन्टरनेट गति हासिल गरी नयाँ विश्व रेकर्ड कायम गरेका …

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…

राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने

नेपाल राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने

नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८२-८३ को म…

राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।  

२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो

स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ । 

टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट

नेपाल टेलिकमले असार २६ गतेदेखि मनसुन अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ…

नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव, नयाँ मिशन र अनुसन्धान परियोजना जोखिममा

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कट…

न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा

एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफ…

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…

गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा

गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…

एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै

नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …