कीवर्डहरू -

एप्पलले थर्ड पार्टी परिक्षणका लागि खुल्ला गर्याे फाइण्ड माई  

एप्पलले थर्ड पार्टी परिक्षणका लागि खुल्ला गर्याे फाइण्ड माई  

एप्पलले फाइण्ड माईलाई थर्ड पार्टी परिक्षणको लागि खुल्ला गरेको छ ।

अहिले सम्म फाइण्ड माई एप्पल डिभाइसहरुको लागि मात्रै उपलब्ध रहेको थियो  । तर अब यो अरु डिभाइसहरुमा पनि चलाउन मिल्ने भएको छ ।

एप्पलको फाइण्ड माई नेटवर्कले डिभाइस हराएमा खोज्न मद्दत पु¥याउँछ । यसमा रहेको सफ्टवेयरले हार्डवेयर जाँच गर्न दिन्छ ।

सर्टिफिकेसनका लागि थर्ड पार्टी एपले एप्पललाई पठाउनु पर्ने हुन्छ । यसको बारेमा एप्पलले आगामी महिना घोषणा गर्ने जनाइएको छ ।