कीवर्डहरू -

हुलाकबाट इकमर्श चलाउन अध्ययन गरिने

हुलाकबाट इकमर्श चलाउन अध्ययन गरिने

आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने भएको । हुलाक मार्फत इकमर्श सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने आर्थिक वर्ष २०७८र०७९ को आज सार्वजनिक बजेटमा उल्लेख गरिएको छ  ।