कीवर्डहरू -

ग्याजेट्स

जीपीएस सिस्टम प्रयोग गरिएको एक्स ल्याब डीडब्लु ०२८ स्मार्टवाच

एक्स ल्याब डिडब्लु ०२८ स्मार्ट वाच जीपीएस सिस्टम प्रयोग गरी बनाइएको एउटा स्मार्टवाच हो । यो स्मार्टवाच वाटरप्रुफ रहेको छ ।

यसमा मुटुको धड्कन मापन गर्न सकिने, कलिङ सपोर्ट, स्लिपिङ मोड जस्ता सुविधा रहेका छन् । यसबाट ६ प्रकारका स्पोर्ट ट्रयाकिङ पनि गर्न सकिन्छ ।

ट्राएल रन, वाकिङ, इन्डोर रन, रनिङ, बाइकिङ, हाइकिङ गर्दा यो वाचलाई प्रयोग गर्न सकिन्छ । यो स्मार्टवाचमा एनड्रोइड र आइओएस अपरेटिङ सिस्टममा उपलब्ध रहेको स्ट्रभा एप प्रयोग गरिएको छ ।

हिटफिटको मद्दतबाट स्पोर्ट डेटा स्ट्रभा एपमा सेयर गर्न सकिन्छ । स्ट्रभामा डाटा सेयर गरिसकेपछि सजिलै टाइटल र डिस्क्रिप्सन सम्पादन गर्न सकिन्छ ।

ग्याजेट्स

रियलमी एक्स ५० प्रो फाइभ जी

रियलमी एक्स ५० प्रो फाइभ जी मोबाइल सार्वजनिक भएको छ । ६.४ इन्चको सुपर एमोलेड…

६ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी एम ३१

सामसुङले ग्यालेक्सी एम ३१ सार्वजनिक गरेको छ । यसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । फुल एचडी प्लस रिसोलुसन भएको ग्यालेक्सी एम ३१ मा र जीबी र्याम …

लेनोभो योगा ५३० ल्यापटप

नेपाली बजारमा उपलब्ध लेनोभो योगा ५३० ल्यापटप पारखीका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ । स्टाइलिस र पोर्टेबल रहेको यो ल्यापटप विद्यार्थी, युवादेखि बिजनेश म्यान…

लेनोभो योगा ५३०, स्टाइलिस र पोर्टेबल ल्यापटप


नेपाली बजारमा उपलब्ध लेनोभो योगा ५३० ल्यापटप पारखीका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ । स्टाइलिस र पोर्टेबल रहेको यो ल्यापटप विद्यार्थी, युवादेखि बि…

लेनोभोले सार्वजनिक गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप, जसले २४ घण्टा ब्याट्री ब्याकअप दिने