कीवर्डहरू -

ग्याजेट्स

भिभाे एस १

साउन १४ गतेदेखि नेपाली बजारमा उपलब्ध भएकाे भिभोको एस सिरिजको पहिलो फोन एस १ मिड रेञ्जमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ । यसमा ६ जिबीको ¥याम रहेको छ भने १२८ जिबी फोनको स्टोरेज रहेको छ । यसमा ६.३८ इञ्च सुपर एमोलोइड डिस्प्ले रहेको छ । महँगा स्मार्टफोनमा हुने आधुनिक प्रविधि यस फोनमा समावेश गरिएको छ ।

फेसनेबल ग्राहकलाई लक्षित गरेर ल्याइएको ‘एसवन’ फोनको पछाडि भागमा ग्रेडियन डाइमन प्याटर्न प्रयोग गरिएको छ । एउटै फोनमा दुईओटा कलरमा ‘एसवन’ स्मार्टफोन ग्राहकले पाउनेछन् ।

फ्रन्ट क्यामेरामा अहिलेसम्मकै धेरै ३२ मेगापिक्सेल जडान गरिएको छ ।ब्याकमा ट्रिपल क्यामेरा प्रयोग गरिएको छ, जुन ८, १६ र २ मेगापिक्सेलको रहेको छ ।यसमा मुख्य क्यामेरामा सोनीको सेन्सर प्रयोग गरिएकाले उत्कृष्ट फोटो आउने कम्पनीको दाबी छ । यो फोनको ब्याट्री ४ हजार ५ सय एमएएचको छ ।

‘एस वान’मा अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले समय र मिति हेर्न प्रयोगकर्ताले पावर वटन थिचिरहनु पर्दैन । कम्पनीका अनुसार यस स्मार्टफोनमा लेटेस्ट २०१९ मा आएको पी ६५ प्रोसेसर प्रयोग गरिएको छ ।

ग्याजेट्स

ओपो द्वारा ए७ र ए३ एस को मुल्य समायोजन

काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी ओपोले ए७ र एथ्रीएस मोबायलको मुल्य घटाएको छ। ओपोले ए…

विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…

ग्यालेक्सी ए ७० नेपाली बजारमा

काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी  सामसङले नेपाली बजारमा ग्यालेक्सी ए ७० सार्वजनिक गरे…

ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, ४८ मेगपिक्सलको क्यामेराले लो लाइट फोटोग्राफीमा नयाँ आयाम दिने

४८+५एमपी डुअल रियर क्यामेरा सहितको ओपो एफ११ प्रो नवप्रबर्तनात्मक प्रविधि र उत्कृष्ट फिचर्सको सम्मिश्रण

नेपाली बजारमा ओपो एफ ११ प्रो

काठमाडौं। ओपोले  नेपालमा एफ सिरिजको ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। कम प्रका…

ड्रोन एक्स प्रो


ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो र …

५ ओटा क्यामेरा भएको विश्वको पहिलो फोन

काठमाडौं। नोकियाले ५ वटा रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गरको छ…

ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा उपलब्ध

काठमाण्डौ, फागुन २३– ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ ।


कम दाममा उत्कृ…

ओपो एफ नाइनको मूल्य समायोजन

काठमाडौं। चर्चित स्मार्टफोन ओपोले नेपालमा ओपो एफ नाइनको मूल्य घटाएको छ। ४ जीबी र्याम रह…

पर्समा बोकेर हिड्न मिल्ने \'पिनकोइ  वालेट एसएसडी\'

पिनकोइ मोबोस्ट वालेट एक्सटर्नल स्मार्ट स्टोरेज डिभाईस हो । यो बोक्नलाई सजिलो सानो र हलुका रहेको छ । पर्समा नै बोक्न सकिने भएकोले कम्पनीले वालेट प्रडक्टसगै न…

रेडमी गो मोबाइल नेपाली बजारमा सार्वजनिक

काठमाडौँ। चिनियाँ स्मार्टफोन  शाओमीले रेडमी गो नेपाली बजारमा ल्याएको छ। यो फोनमा ५.५ …

हुवावेले सार्वजनिक गर्यो पहिलो फाइभ जी फोल्डिङ स्मार्टफोन

काठमाडौँ। विविन्न स्मार्टफोन कम्पनीले फोल्डीङ मोबाइल सार्वजनिक गर्ने खबर आईरहदा हुवावेले …

ओपोले नेपाली बजारमा मोबाइलको मूल्य घटायो

काठमाडौँ। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले नेपालमा  ए सेभेन र एथ्रीएस को मूल्य घ…

ओप्पो आर १७ प्रो नेपालमा सार्बजानिक

काठमाडौं । विश्वमा राम्रो बजार ओगटी रहेको ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो स्म…

कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा

काष्ठमण्डप एसिया इन्टरनेशनलले कुबोट कम्पनीको विभिन्न मोडलमा ६ वटा स्मार्टफोनहरु नेपाल बजारमा ल्याएकोे छ ।


१. कुबोट नोभा