कीवर्डहरू -

ग्याजेट्स

कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा

काष्ठमण्डप एसिया इन्टरनेशनलले कुबोट कम्पनीको विभिन्न मोडलमा ६ वटा स्मार्टफोनहरु नेपाल बजारमा ल्याएकोे छ ।


१. कुबोट नोभा
यसको ५.५ इन्च डिसप्ले रहेको छ । यसमा ३ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । यसमा डुअल सिम प्रयोग गर्न सकिन्छ ।
यसमा १३ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २८०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१६,००० तोकिएको छ ।


२. कुबोट जेथ्री
यसको ५ इन्च डिसप्ले रहेको छ । यसमा १ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा ६४ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा ८ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा एन्ड्रोइड गोे अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २००० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.९,३०० तोकिएको छ ।


३. कुबोट आर ११
यसको ५.५ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १३+२ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा एन्ड्रोइड ८.० अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २८०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१४,००० तोकिएको छ ।


४. कुबोट नोटप्लस
यसको ५.२ इन्च डिसप्ले रहेको छ । यसमा ३ जीबी र्याम र ३२ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १६ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा १६ एमपी रहेको छ । यसमा एन्ड्रोइड ७.० अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २८०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१५,७०० तोकिएको छ ।


५. कुबोट म्याजीक
यसको ५ इन्च डिसप्ले रहेको छ । यसमा ३ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १३+२ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा एन्ड्रोइड ७.० नगेर्टस अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २६०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१४,००० तोकिएको छ ।


६. कुबोट आर ९
यसको ५ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा ३२ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १३ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा एन्ड्रोइड ७.० नगेर्टस अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २६०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१२,४०० तोकिएको छ ।
 

ग्याजेट्स

हुवाई अनर ८ एक्स र ८ एक्स म्याक्स

हुवाईले बजारमा स्मार्टफोनहरु ल्याएर राष्ट्रिय र अन्राष्ट्रिय बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । त्यस्तै हुवाईले “हुवाई अनर ८ एक्स र ८ एक्स म्यक्स&rdquo…

ह्वावे मेट ट्वान्टी प्रो नेपालमा सार्वजनिक, मूल्य १ लाख ३० हजार


मंसिर ४, काठमाण्डौँ– ह्वावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन– ह्वावे मेट ट्वान्टी प्रो आज (मंसिर ४) काठमाण्डौँ स्थि…

३ वटा रियर क्यामेरा भएको समासुङ ग्यालेक्सी ए७ (२०१८) बजारमा

हुवाईको ट्रिपल क्यामेरा भएको “हुवाई पि२० प्रो” मार्चमा लन्च भएपछि दक्षिण कोरीयाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले पनि ट्रिपल क्यामेरा भएको सामसुङ ग्…

२५ हजार भन्दा तलको मूल्यका राम्रा स्मार्टफोनहरु


नेपालमा २५,००० देखि ३५,००० को मूल्यमा रहेको स्मार्टफोनहरु लोकप्रिय भएको देख्न सकिन्छ । यसै गरी २०१८ मा लन्च भएको २५ हजार सम्मको मूल्य भ…

जागिर खोज्न \'पाइलाजब डटकम\' 

बिराटनगरको आइटी कम्पनी पाइला टेक्नोलोजिजले पाइलाजब डटकम सुरु गरेको छ । प्रदेश एकमा लक्षित गरिएको अनलाइन जबको सेवा नयाँ वर्षको उपलब्धमा सुरु गरिएको कम्पनी…

कस्तो छ \'नोकिया सेभेन\' !

मोबाइल वर्ल्ड कांग्रेस इभेन्टमा नोकियाले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७ प्लस सार्वजनिक गरेको थियो  । कम्पनिले उक्त नयाँ फोनको लगभग नेपाली मूल्य रु ५१ हजा…

बजेट स्मार्टफोन - टम्बो टिए ३

नेपालमा पछिल्लो समय टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक भएको छ । जुन सस्तो मुल्यका स्मार्टफोनहरु रहेको छ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको…

कस्तो छ नोभा थ्री आई !

चिनियाँ फोन उत्पादक कम्पनी हुवाईले नोभा सिरिज अन्तर्गतका पछिल्लो स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ  । हुवा…

वुधवार \'ओपो एफनाइन\' सार्वजनिक हुदै


ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफनाइन नेपाली बजारमा सार्वजनिक हुने मिति घोषणा गरेको छ । काठमाडौंमा ओपो एफानाइन भाद्र १३ गते बृहत समारो…

सामसुङ एस ९  भर्सेज हुवावे पी २० 

बिश्व चर्चित कोरियन ब्रान्ड सामसुङका स्मार्टफोनहरु बिश्व बजारमा अत्यन्तै लोकप्रिय मानिन्छन । बर्ष भरिमा सामसुङ धेरै सिरिजका फोनहरु सार्वजनिक गर्ने गर्दछ । यसै …

ओपोद्वारा नेपालमा एफसेवेन यूथ सार्वजनिक, यूवा लक्षित सुपर फुल स्क्रिन र एआई ब्यूटी स्मार्टफोन

यूवा वर्ग माझ वैश्विक स्तरमै अत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफसेवेनको नयाँ भ्यारियण्ट एफ सेवेन यूथ सार्वजनिक गरेको छ । यूवा पुस्…

वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी 

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।


‘वानप्लस ६’मा आजको मितिमा…

एआइयुक्त आधुनिक स्मार्ट फोन पि २० नेपालमा

स्मार्ट फोन पारखीहरूबीच बहुप्रतीक्षित स्मार्ट फोन हुवावे पि २० नेपाली बजारमा आएको छ ।

विश्वमै पहिलोपल्ट लेइका ड्युल क्यामेरा सहित बजारमा आएका हु…

मिड रेन्जको काम लाग्ने स्मार्टफोन - हुवावे वाई ९

स्मार्टफोन इन्डस्ट्रीमा हुवावे  प्रचलित नाम हो । बिगत केहि समय यता हुवावेले आधुनिक फिचर सहितका नयाँ मोडलका स्मार्टफोनहरु विश्वबजारमा ल्याएको छ ।

ओपोद्वारा स्मार्ट सेल्फीका लागि ए८३ को नयाँ भर्सन सार्वजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । ए ८३ २०१८ यसै बर्षको ज्यानुअरी महिनामा सार्वजनिक गरिएको लो…