कीवर्डहरू -

अन्तर्वार्ता

पहिलो महिला इन्जिनियर प्रोफेसर \'तिमिला\'

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिलया यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्छन् ।

विसं. २०२३ सालमा काठमाडौंको कान्तेश्वरी राज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेकी तिमिलाले भारतको इण्डियन इन्ष्टिच्युट अफ इन्जिनियरिङ र बेलायतबाट उच्च शिक्ष्ाँ हासिल गरेकी छन् ।

उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् । ‘मैले निरन्तर रुपमा महिललाई सूचना प्रविधिको क्ष्ँेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु ।

सरकरी र निजी स्तरमा आइसिटी क्षेत्रमा काम गर्ने क्रममा उनले सूचना प्रविधि परिषद, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आइटी र इन्ज्निियरिङ विषयको पाठ्यक्रम निर्माणमा सहयोग, रुरल टेक्नोलोजी फन्ड लगायत गरी विभिन्न संस्थामा काम ्गर्दै आएकी छन् ।

उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् । ‘मैले निरन्तर रुपमा महिललाई सूचना प्रविधिको क्ष्ँेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु ।

अहिले तत्कालै सूचना प्रविधिको विकास हुने संभावना छैन । त्यसैल, अवेरनेशका कार्यक्रम नै महत्वपूर्ण हुन्,’ उनले भनिन् ।

उनले आफू एक जिम्मेवार प्राध्यापक र इन्जिनियङि संस्थानका सहायक डिन भएकाले शैक्षिक संरचना समय सुहाउ“दो बनाउने, प्रिजेन्टेशन दिने, आइसिटी समूहमा आबद्ध भइ ठाउठाउमा अवेरनेश गरिरहेकी छन् । 
 

अन्तर्वार्ता

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको 'बेस्ट सेलर बुक' बन्न सफल यो उपन्यासपछि पौडेलले द…

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको बेस्ट सेलर बुक ब…

नेपाली बजारमा म्याकक्याफेका सेक्युरिटी प्रडक्ट विस्तार गरेका छाैं : धर

नेपाली डिजिटल कन्जुमरको माझ सेक्युरिटीका लागि म्याकक्याफेले नयाँ प्रडक्टहरु सार्वजनिक गरेको छ । डिसेम्बर २० मा होटल अन्नपू…

‘नेपालमा डिजिटल रुपान्तरण गर्न ५ वर्षको कार्यक्रम ल्याउँदैछौं’ 

वीरेन्द्रकुमार मिश्र
सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
प्रमुख, सूचना प्रविधि महाशा…

काठफोर्डले \'बिसिए प्लस(BCA +)को अवधारणा ल्याएको छ

– ई. सुवास कार्की
प्रोग्राम कोओर्डिनेटर, काठफोर्ड कलेज


शिक्षा क्षेत्रमा १५ वर्षदेखि क्रियाशील काठफोर्ड इन्ट…

मलेसियाको प्रसिद्ध विश्वविद्यालयको आइटी डिग्री ल्याएका छौं


अमरदिप मण्डल, हेड, मार्केटिङ एन्ड एडमिसन, पाटन कलेज फर प्रोफेसनल स्टडिज&nb…

आइटीमा स्थापित कलेज भएकोले सिएसआइटीसँगै बिसिएको लागि प्राइम उत्कृष्ट गन्तब्य हो

सत्यबहादुर श्रेष्ठ
भाइस प्रिन्सिपल, प्राइम कलेज


प्राइम कलेज आइटी शिक्षाका लागि नेपालकै प्रसिद्ध कलेज हो । ह…

सरकारले पोलिसी ल्याउने हो भने \'स्मार्ट ट्रान्सपोर्टेशन\' टाढाको कुरा होइन

प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी


डोटीमा विसं. २०३५ सालमा जन्मिएका प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी संयुक्त…

टेक्सासले एकेडेमिया र इन्डस्ट्रीको ग्याप हटाएको छ


शंकरप्रसाद शर्मा
प्रमुख, सिएसआइटी विभाग, टेक्सास इन्टरनेश्नल कलेज

 

टेक्सास इन्टरनेश्नल कलेज काठमा…

स्वदेशी सफ्टवेयर कम्पनीलाई विश्वास गर्ने बेला आएको छ

उमेश रघुवंशी, सिइओ, इन्फोडेभलपर्स प्रालि

सबैभन्दा…

इन्टरनेटमा कर थोपरेर चुस्ने काम मात्रै भयो


सुधीर पराजुली
अध्यक्ष, सुबिसु केबल नेट …

सुरक्षित नेटको लागि इन्टरनेटका ग्राहकलाई बुलगार्ड निशुल्क

अनिल महर्जन
जनरल म्यानेजर, फाल्कन इन्टनेशनल

पछिल्लो समय बुलगार्ड एग्रेसिभ रुपमा बजारमा आए…

क्यास्परस्कीले बजारको मागअनुसारका प्रडक्ट ल्याएको छ

शिवशंकर
ट्यान्जिबल सेल्स म्यानेजर, दक्षिण एसिया