कीवर्डहरू -

समाचार

युटिएलसहित ३ सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सोलुसन र चितवन नेटको लाइसेन्स खारेज गरेको हो । 

३ सेवा प्रदायकले तोकिएको समयावधि भित्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नविकरणको लागि निवेदन पेश नगरेकोले लाइसेन्स स्वतः खारेज गरिएको प्राधिकरणले जनाएको छ । 

युटिएलले वि.सं. २०६०, म्याक्स नेट सोलुसन र चितवन नेटले २०७५ सालमा प्राधिकरणबाट लाइसेन्स पाएका थिए । तोकिएको समयभित्र नवीकरण दस्तुर नतिरेपछि दूरसञ्चार ऐन अनुसार स्वतः लाइसेन्स खारेजीमा परेको हो ।

 साथै उक्त संस्थाहरुले नियमानुसार तिर्न/बुझाउन पर्ने रकम/ दस्तुर तथा विवरणहरु यो सूचना प्रकाशित भएको ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न / बुझाउन हुन र अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने प्राधिकरणले चेतावनी दिएको छ । 
 

समाचार

डिशहोमद्वारा आईसीसी टी २० आई विश्वकप छनोटका खेलमा घोषणा गरेको पुरस्कार हस्तान्तरण

डिशहोमले क्रिकेट एशोशिएसन नेपाल (क्यान) लाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव …

महिला सशक्तिकरण तथा दिगो विकास लक्ष्यहरूमा योगदान दिदै दराज

युवा तथा महिलाहरूलाई उत्प्रेरित गर्दै उद्यमीहरूलाई अनबोर्डिङ गरेर, थप समावेशी र दिगो भविष्य निर्माण प्रति कदम चालेको दराजले महि…

युट्युबमा कमेन्ट पज फिचर सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

गुगलको भिडियो सेयरिङ प्लेटफर्म युट्युबले क्रियटरहरूका लागि आफ्नो भिडियोहरूमा आउने कमेन्टहरूमा पूर्ण नियन्त्रण पाउने फिचर सार्वजनि…

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी गाडी खरिदकर्तालाई अटो लोन दिन सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई स…

एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जीते

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सफलतापूर्वक सम्पन्न भए…

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको अफर, २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्ष हेर्न पाइने

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजले विशेष अफर ल्याएको छ । मंसिर २२ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने गरी कान्तिपुर सिनेमाजले…

साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै  साइप्रस …

टिगमा अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिग<…

‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई …

एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो

एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्र…

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्ने भएको छ । मंसिर २१ गते बसेको …

एनसेलको शेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन

संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई एनसेलको शेयर खर…

प्रधानमन्त्रीद्वारा नास्टको प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याब उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि भवन तथा बायोमेडि…

एनसीएचएलको १२ औं साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांस वितरण गर्ने

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को १२ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांस दिने निर्णय गरेको ह…

खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना

नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…