कीवर्डहरू -

समाचार

च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न मेटाले कोड लामा सार्वजनिक गर्ने 

समय बित्दै जाँदा एआईले लगभग हरेक क्षेत्रमा आफ्नो स्थान बनाएको छ । यस्तो अवस्थामा धेरै कम्पनीहरूले एआई मोडल पनि ल्याएका छन् । मेटा पनि यसमा पछि परेको छैन् । गुगलको बार्ड र ओपनएआईको च्याटजीपीटी कोड लेख्न कुशल भएको दाबी गरिन्छ ।

तर मेटा अब कोड लामा, एउटा ठूलो भाषा मोडेल (एलएलएम) सुरु गरेर कोड उत्पन्न गर्न सक्ने एआइ लिएर आउने भएको छ । यसमा छलफल गर्न टेक्स्ट प्रम्प्टहरू पनि प्रयोग गर्न सकिन्छ ।

कोड लामा कोडिङ कार्यहरूमा सार्वजनिक रूपमा उपलब्ध एलएलएमको लागि अत्याधुनिक छ । यसले विकासकर्ताहरूको लागि कार्यप्रवाह छिटो बनाउने र र कोड सिक्नेहरूको लागि बाधा कम गर्ने सम्भावना बोक्छ ।

कोड लामासँग प्रोग्रामरहरूलाई अझ बलियो, राम्रो–प्रलेखित गरिएको सफ्टवेयर छ जसले लेख्नलाई मद्दत गर्नुका साथसाथै यसलाई उत्पादन र शिक्षा उपकरणको रूपमा प्रयोग गर्न पनि सकिन्छ ।

कोड लामाले कसरी काम गर्छ?

मेटाका अनुसार कोड लामा लामा २ को कोड–विशिष्ट संस्करण हो जुन यसको कोड–विशिष्ट डेटासेटमा लामा २ लाई थप प्रशिक्षण दिएर सिर्जना गरिएको थियो ।

यसले कोडिङ क्षमता बढाउँछ र कोड पूरा गर्न र डिबगिङको लागि पनि सहयोग गर्ने गर्दछ । यसले पाइथन, सि प्लस प्लस, पिएचपी, टाइप स्क्रीप्ट, सी ह्यास, ब्यास जस्ता प्रोग्रामिङ भाषाहरूको लागि समर्थन प्रदान गर्ने गर्दछ ।

कम्पनीले कोड लामालाई अनुसन्धान, उद्योग, खुला स्रोत परियोजना, गैरसरकारी संस्था र व्यवसायहरू सहित सबै क्षेत्रहरूमा सफ्टवेयर इन्जिनियरहरूलाई समर्थन गर्न डिजाइन गरेको हो ।


समाचार

सानिमा बैंक र दराजबीच सहकार्य

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग 'दराज मन्थ्ली पे डे' योजना अन्तर्गत विशेष छ…

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथ…

चन्द्रमामा आज अवतरण हुँदै चन्द्रयान–३, लाइभ हेर्न सकिने 

भारतको ऐतिहासिक चन्द्र मिसन आज चन्द्रमाको सतहमा अवतरण हुँदै छ ।

इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु

इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्…

सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण…

डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन सेवा ११८० मा निःशुल्क फोन गर्नु होलाः मेयर बालेन शाह 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोगबारे कुनै जिज्ञा…

स्विचअन रिटेलको नयाँ आउटलेट भक्तपुरमा

सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको ला…

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी विगत २१ वर्षदेखि सह…

एनसेलको फोरजी जुम्ला पुग्यो, सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू उच्चगतिको सेवाबाट लाभान्वित हुँदै

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभ…

पूर्वाञ्चल विश्वविद्यालयमा प्रवेश परिक्षाको अनलाइन आवेदन खुल्ला

पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा आईटी कोर्षमा भर्न…

भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवा

भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८  सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार प्राधिकरणले  ‘ब्रो…

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इ…

निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल 

गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ ड…

नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न, अनलाइन आर्ट प्रतियोगिताको घोषणा 

नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी …

आगामी हप्ताबाट थ्रेड्स मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने

थ्रेड्स अब मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने भएको छ । मेटाका सीईओ म…