कीवर्डहरू -

समाचार

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेकोमा अग्रस्थानमा नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको हो ।

विभागका अनुसार धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओबीसी फिड एन्ड फिड्स सम्मानित भएको छ । 

बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै,मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् भने सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट् पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भएको छ । 

व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।

समाचार

फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन ( भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दा विभिन्न जोखिम निम्त्याउने र यो प्रयोग गर्दा सतर्क…

युनिलिभर नेपालद्वारा विपद पीडित समुदायलाई राहत सहयोग

युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्मा…

ओपनएआइको बोर्डलाई दरखास्त नगरे ५०० भन्दा बढी कर्मचारीद्वारा सामूहिक राजीनामा दिने धम्की

ओपन एआइको समस्या अझै बढ्न सक्ने देखिएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि ५०० भन्दा बढी कर्मचारीले बोर्डलाई हटाउ…

अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाति तीन कारोबार निःशुल्क

हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमव…

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’

नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’ नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कयौं कानुन व्यवस…

वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन(ओस…

ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय स्तरको ‘एड टेक अवार्ड’

आइटी तालिम प्रदान गर्दै आएको कम्पनी ब्रोडवे इन्फोसिसले एसोसिओ एड टेक अवार्ड छ पाउन सफल भएको छ  । एसियन–ओसियन कम्प्यु…

आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने

आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात पब्लिक भोटिङ सञ्चाल…

माइक्रोसफ्ट बिङ एआइ च्याटको नाम परिवर्तित, अब को-पाइलटको नामले चिनिने

माइक्रोसफ्टले बिङ एआइ च्याटको नाम परिवर्तन गरेको छ । कम्पनीले अब बिङ एआइ च्याटबटको नाम को-पाइलट नामाकरण गरिदिएको छ । 

१९ जिल्लालाई 'नमूना जिल्ला' बनाएर सेवा दिने तयारीमा नेपाल टेलिकम

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागे…

समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु प्रत्युत्पादकः क्यान महासंघ

सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर आपत्त…

ट्याङ्गोपे मार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका

ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत  …

नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बै…

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा

नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर…

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्…