कीवर्डहरू -

समाचार

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । 

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गरेको आरोपमा गुल्मीका ४४ वर्षीय डिल बहादुर गलामीलाई पक्राउ गरिएको हो । 

म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकड गरी राखेको तथा उक्त स्क्रिन सट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देश सहित पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा जिल्ला गलामीलाई पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । 

उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा अदालती कारबाहीको लागि पेस गरिएको छ ।
 

समाचार

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धाम…

कामना सेवा विकास बैंकको फाइभ इन वान सेवा, डिम्याटदेखि ट्रेडिङ खातासम्मको सुविधा

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रालि सँगको  सम्झौता गरेको …

यस्तो छ काठमाडौंका विभिन्न ठाउँमा पठाओको ब्याग समाएका एलियन देखिनुको रहस्य

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले पठाओ सुपरफेस्ट-२०२३ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ (डिसेम्बर २१…

विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । पुस १७ गतेदेखि मेरो कोडिङ क्लासले कोडिङ किकस्टार्टको द…

१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरूले १ हजार जनालाई निःशुल्क एसईईको तयारी कक्षा दिने भएको छ । एम्बिसन गुरूमा १ लाख जोडिएको अव…

इन्भेष्टमेण्ट मेगा बैंकको अफर, मोबाइल बैंकिङमा रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजन…

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना तिर्ने भएको छ । भिडियो गेम निर्माता एक्…

भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित

ओपन एआइको एआइ च्याटबट च्याटजीपीटीले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स चोरी समातिएको छ ।

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते  सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) क…

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको नयाँ एटीएम सञ्चालनमा

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्या‍उने उद्दे…

हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम मंसिर २४ गते कलेज…

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच …

निःशुल्क डेटा र भ्वाइससहित टेलिकमले ८ कक्षादेखि माथिका विद्यार्थीलाई नयाँ सिम दिने

नेपाल टेलिकमको कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराउने भएको छ ।

ब्ल्याक एण्ड डेक्करको विन्टर अफर, आकर्षक मूल्यमा हिटर, इलेक्ट्रिक ओभन पाइने

अमेरिकी ब्रान्ड ब्ल्याक एण्ड डेक्करले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक गर्दै  जा…

प्याब्सनमा इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको शुरुवात गरेको छ ।…