समाचार
सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव
सफ्टवेरिका कलेजका १० नेपाली विद्यार्थीले कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम लागि १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका थिए ।
यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो ।
यसैबीच, विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरे, त्यहाँको कक्षाहरूमा संलग्न भए, र विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए । साथै, सफ्टवेरिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो र यसले हामीले आयोजना गर्ने कार्यक्रमको गुणस्तर र विद्यार्थी प्रति हाम्रो प्रतिबद्धतालाई देखाउँछ ।
यस भ्रमणको क्रममा, विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरु जस्तैः लन्डनको रोचक शहर र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए ।
सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वृद्धि विकासको लागि निकै महत्त्वपूर्ण भएको बताए । बेलायत भ्रमणका लागि कलेजले विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएको थियो ।
समाचार
डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेप…
शुक्रबारको क्रिकेट खेलको टिकट आईएमई पेबाट काट्न सकिने, मैदानमा टिकट बुथ नहुने
आईसीसी पुरूष टी २० विश्वकप एशिया छनौट अन्तर्गतको सेमिफाइनल खेल मैदानमा आएर हेर्न आईएमई पेबाट टिकट काट्न क्यानले अनुरोध गरेको …
सागर ग्रुपको ब्रदर एक्सपेरियेन्स सेन्टर उद्घाटन, अब प्रडक्ट अनुभव गरेर पनि खरिद गर्न सकिने
सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देश…
एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त
नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका…
आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ र फिल्ड भिजिट सञ्चालन हुने
प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप …
शतक हान्नेलाई १० लाख र ५ विकेट लिने खेलाडीलाई ५ लाख दिने डिशहोमको घोषणा
इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले आईसीसी टी २० पुरूष विश्वकप अन्तर्गत एशिया छनौट २०२३ खेलमा शतकदेखि रनसम्म बनाउने खेलाड…
अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले बनाएको मस्यौदामा कर्मचारीतन्त्र हावी छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाविर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकारले तयार पारेको मस्यौदामा…
नेपाल पे इनस्ट्यान्टबाट निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने
दशैं र तिहार पर्वको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्र…
नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने
ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा अब नागरिक एपमा देखाएको ड्राइभिङ लाइसेन्सले मान्यता पाउने भएको छ ।&nb…
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर…
स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार
एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्…
गूगल प्ले स्टोरमा पुनः फर्कियो मेरो शेयर एप
गूगल प्ले स्टोरमा मेरो शेयर एप फर्किएको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको एप पुनः देखिएको हो ।
शुक्रबार बिहान सीडीएसी एण्…
गूगल प्ले स्टोरबाट मेरो शेयर एप गायब, यस्तो छ कारण
मेरो शेयर एप गूगल प्ले स्टोरबाट हटेको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको हो ।
स्न्यापड्रयागनको नयाँ प्रोसेसर एक्स इलाइट घोषणा, एप्पलकोभन्दा ५० प्रतिशत फास्ट हुने दाबी
क्वालकमले कम्प्युटरका लागि नयाँ प्रोसेसर स्न्यापड्रयागन एक्स इलाइटको घोषणा गरेको छ । बुधबार क्वालकमले स्न्यापड्रयागन एक्स इलाइट प्रोस…
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।