स्टार्टअप
म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएपका म्यासेज अब एकै ठाउँमा
काठमान्डौ । म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएप भन्ने सामाजिक संजाल को नाम सुन्नु भएको छ होला । यी सबै सामाजिक संजालका मेसेज फेसबुकले एक ठाउँमा ल्याउने योजना बनाएको छ । यस्तो भएपछि एक प्लेटफर्मबाट अर्को प्लेटफर्ममा सजिलै म्यासेज पठाउन सकिने छ । अहिले म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएप अलग अलग एपका रुपमा छन।यी तीन एपका सुविधा एउटै ठाउमा आएपछि प्रयोगकर्तालाई सहज हुनेछ। जस्तै इन्स्टाग्रामबाट सीधै म्यासेन्जर अथवा ह्वाटसएपमा मेसेज पठाउन सकिने छ। तीन एपका सुविधा एउटै ठाउमा ल्याउने तयारी सुरु भएको र यो प्रक्रीया लामो हुने फेसेबूक ले जनाएको छ ।
यो काम सन २०२० सम्म सकिने आशा गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनएका छन । यो सुविधा ल्याउदा धरै प्रयोगकर्ता यस्मा जोडीने आशा गरिएको छ ।हामी म्यासेज सेवामा प्रयोगकर्तालाई उत्कृष्ट अनुभब दिन चाहन्छौ । किनभने प्रयोगकर्ताले सजिलै आफ्ना साथीभाई र नातेदार संग संपर्क गर्न सकुन । भनेर फेसेबूक ले आफ्नो एक विज्ञप्तिमा भनेको छ ।
स्टार्टअप
गूगल बारे केहि रोचक तथ्य
काठमाडौं । तपाइलाई गुगल भन्न बितिकै सर्च…
कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुपबीच रेमिट्यान्स सेवा सम्झौता
कुमारी बैंक लिमिटेड र स्मल वल्र्ड सर्भिस ग्रुप लिमिटेड युकेबीच रेमिट्यान्स सेवा मुलुकभर बिस्तार गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त स…
एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक
एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको …
प्रभु बैंकद्धारा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ
प्रभु बैंकले अंग्रेजी नयाँवर्ष २०१९ को अवसरमा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ…
विश्वमा पहिलोपटक धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक
काठमाडौ । लेक्सारले विश्वमा पहिलोपटक अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोर…
नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ बिच पुनर्बीमा सम्झौता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स बीच नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेटबाट व्यवस्था गरे ब…
अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्झौता
अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौं । काेकाकाेला काे मुख्य प्रायाेजनमा एक महिना भित्रै सुरु हुन लागेकाे काे बन्छ …
गुल्मीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय
गुल्मी । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले गुल्मी जिल्लाको रुरु रानीबा…
सानिमा र एनआईसी बिच इन्स्योरेन्स सम्झौता
एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्स्योरेन्स सम्झौता गरेको छ ।
Youtube च्यानलका सब्सक्राइबर अब घटने
काठमाडौ । विश्वमा धेरै हेरिने सामाजिक सञ्जाल युयुटबले फेरि नयाँ नियम ल्याउने भएकाे छ।…
5G सपोर्ट गर्ने पहिलो प्रोसेसर सार्वजनिक
काठमाडौ । विश्वमा छिटै नै 5 जि प्रविधि आउने कुरा चलिरहदा प्रोसेसर निर्माता कम्पनी क्वाल्क…
यी कमजोर पासवर्ड कहिलै प्रयोग नगर्नुहोस
काठमाडौ । के तपाई विभिन्न समेसल मिडिया वा अन्य अकाउन्टमा कमजोर पासवर्ड राख्नुहुन्छ। यलि …
टिकटक लाई टक्कर दिन फेसबुक ले ल्यायो नयाँ एप
काठमाडौ । फेसबुकले लास्साे नामक आफ्नाे नयाँ एप सार्वजनिक गरेकाे छ। याे एपबाट छाेटाे समयकाे भिडियो बनाउन तथा सेय…
चर्चित एप टिकटक को इतिहास
काठमाडौ । छाेटाे समयमा नै विश्वमा लाेकप्रिय भैएकाे एप टिकटक सन २०१६ काे सेप्टेम्बरमा च…