स्टार्टअप
वेबसाइटबाटै यसरी थाहा पाउनुहोस टेलिफोन नम्बर
नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था थियो । अब भने कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो ।
नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (पीएसटीएन इन्क्वेरी सिस्टम) सञ्चालनमा ल्याइएको हो ।
यसका लागि नेपाल टेलिकमको वेबसाइट लगइन गर्नुहोस । त्यसपछि त्यहाँ दिइएको पीएसटीएन इन्क्वेरीमा क्लिक गरी आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ ।
व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।
विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको हो ।
स्टार्टअप
भोईथको युहिम सार्वजनिक, गुणस्तर प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्ने
नेपालको लागि टोयोटाको आधिकारीक विक्रेता भोईथ अन्रतर्गतको कम्पनी…
प्रभु बैंकको नयाँ शाखा बयलबासमा
प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा …
प्रभु बैंक लि. को टिमुरे शाखा कार्यालय सञ्चालन
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे…
उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्घि सम्भव छैनः मन्त्री गुरुङ
नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ ।
नेपाल…
एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुप…
कलरओएस सिक्सका ६ फाइदाहरु
कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जाग…
ड्रोन एक्स प्रो - फोल्डेबल ड्रोन
ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो…
कस्तो हुन्छ कृतिम सूर्य ?
चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भ…
एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
यस एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पन…
कसरी जान्छ एक देशबाट अर्को देशमा रकम ?
बैंकिङ प्रणालीमा रकम स्थान्तरण गर्न स्विफ्ट सिस्टमको बारेमा बुझ्न जरुरी छ । सोसाइटि फर वल्र्डवाइड इन्टरबंैक फाइनान्सियल टेलिकम्युनिकेसन अर्थात छोटकरिमा …
कुन क्लाउड उत्कृस्ट ? एडब्लुएस, गुगल कि आजुर !
अमेजन वेब सर्भिस
अमेजन वेब सर्भिस एक क्लाउड–बेस्ड प्लेटफर्म हो जसले एकीकृत वेब सेवाहरु प्रदान गर्छ । अमेजनको सहायक अमेजन व…
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६ (११ नोभेम्बर२०१९) मा होटेल क्राउन इम्पेरियल, काठमाडांैमा सम्पन्न गरेको छ …
एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात
एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…