स्टार्टअप
गूगलका यी ६ असफल प्रडक्ट
गूगल विश्वको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन हो । गूगल सफल भएपनि यसका केही असफल प्रक्टहरु पनि छन् । यी ६ असफल प्रडक्ट जुन आज हामी आज चर्चा गर्दै छौ ।
गूगल ग्लास
अगमेन्टेड रियालिटी (एआर) मा आधारित गूगल ग्लास सन् २०१३ मा सार्वजनिक भएको थियो ।
यसको मूल्य १५ सय डलर तोकिएको थियो । भविष्यलाई ध्यान राखेर निर्माण गरिएको गूगलको यो प्रडक्ट असफल भयो ।
गूगल एन्सर्स
गूगलको यो प्रडक्ट कोरा जस्तै हो । कुनै प्रयोगकर्ताले यसमा प्रश्न सोधेमा त्यसको उत्तर थाहा पाएका प्रयोगकर्ताले त्यसको उत्तर दिने ।
गूगल एन्सर्समा उत्तर दिने प्रयोगकर्तालाई रिवार्डको पनि व्यवस्था गरिएको थियो । राम्रो अवधारणा हुदा पनि गूगलको यो प्रडक्ट असफल भयो र गूगलले यसलाई बन्द समेत गरिसकेको छ ।
गूगल नेक्सस क्यु
गूगल नेक्सस क्यु मिडिया प्लेयर हो । गूगलले यसलाई सन् २०१२ मा सार्वजनिक गरेको थियो । यसको मूल्य तीनसय डलर तोकेको थियो ।
पछिगएर क्रोम कास्टले यसलाई रिप्लेस गर्यो । किनकी क्रोम कास्ट प्रयोग गर्नमा सजिलो र सस्तो थियो । यो प्रडक्टलाई पनि गूगलले बन्द गरिसकेको छ ।
गूगल बज
गूगल बज ट्विटर जस्तै थियो । यसमा फोटो भिडियो तथा टेक्स्ट सेयर गर्ने सकिन्थ्यो । यसलाई जीमेलको साथ एकीकृत गरिएको थियो । गूगलको यो प्रडक्ट पनि असफल भयो ।
गूगल लाइभ्ली
गूगलले सोसल मिडिया र गेमिङलाई मिक्स गरेर गूगल लाइभ्ली प्रडक्ट सन् २००८ मा सार्वजनिक गरेको थियो ।
जसमा थ्रिडी अवतार देख्न सक्ने सुविधा थियो । सार्वजनिक भएको साढे ४ महिनामै यो प्रडक्ट गूगलले बन्द गरेको थियो ।
गूगल प्लस
गूगलको गूगल प्लसमा पनि अन्य सोसल मिडिया जस्तै फोटो र टेक्स्ट सेयर गर्न सकिने सुविधा थियो । गूगल प्लस सन् २०११ मा सार्वजनिक भएको थियो ।
गूगल प्लसका डाटाहरु चोरी भएको खुलासा भएपछी गूगलले यसलाई बन्द गर्ने घोषणा गरेको थियो । गूगल प्लसलाई गूगलले बन्द गरिसकेको छ ।
स्टार्टअप
पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत
नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ …
जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित व…
बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ सम्पन्न
शनिबार सम्…
बालबालिकाहरुमा इन्टरनेट तथा मोबाइल प्रयोगको अभ्यास सुरक्षित नभएको खुलासा
नेपालका लागि निशान र ड्याटसनका गाड…
भोईथको युहिम सार्वजनिक, गुणस्तर प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्ने
नेपालको लागि टोयोटाको आधिकारीक विक्रेता भोईथ अन्रतर्गतको कम्पनी…
प्रभु बैंकको नयाँ शाखा बयलबासमा
प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा …
प्रभु बैंक लि. को टिमुरे शाखा कार्यालय सञ्चालन
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे…