स्टार्टअप
फोरजीबारे रोचक तथ्यहरु
मोवाइल सञ्चारको चौथो पुस्ता फोरजीका बारेमा केहि तथ्यहरु प्रस्तुत छ । नेपालमा २०१७ जनवरी १ मा नेपाल टेलिकमले फोरजीको सुरुवात गरेको थियो ।
१. फोरजी विश्वमा सन् २००९ मा नै इन्ट्रोड्युस भएको हो । लगभग ३ वर्षपछि सन् २०१३ यसको प्रयोग व्यापक भयो । फोरजी ८००, ९००, १८०० र २६०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालनमा छ ।
पहिलो फोरजी प्रयोग गर्ने अपरेटर टेलियासोनेरा हो
२. फोरजी मोवाइल सञ्चारको पुस्ताको रुपमा लिइन्छ । सन् १९८० मा सुरु भएको १ जी पछि सन् १९९० दशकमा २ जी, सन् २००० मा थ्रीजी र सन् २०१० पछि फोरजीको प्रयोग भएको छ । सन् २०२० पश्चात फाइभजीको प्रयोग बढनेछ ।
३. फोरजी २जी र ३ जीभन्दा कम फ्रिक्वेन्सीमा सञ्चालनमा छ । यसले पर्खाल, विल्डिङहरुमा पनि सजिलै नेटवर्क प्रदान गर्दछ । कम फ्रिक्वेन्सी र राम्रो कभरेज फोरजीको विशेषता हो ।
४. एलटिईले फोरजी इनेवल डिभाइसमा पहुच दिन्छ । लङ टर्म इभोलुसनलाई एलटिई भनिन्छ ।
५. फोरजीले बढि व्याट्री खपत गर्दछ । यसलाई पावर हंग्री पनि भनिन्छ । मोवाइल वा इलेक्ट्रोनिक्स डिभाइसमा फोरजी चिपसेट प्रयोग गरिएको हुन्छ ।
६. फोरजीले चाडो डेटा सेवा प्रदान गर्दछ । डेटा खपत भने थ्रीजी बराबर नै हुन्छ ।
७. फिनल्याण्डमा पहिलोपटक सन् २००९ मा फोरजी प्रयोगमा आएको थियो । पहिलो फोरजी प्रयोग गर्ने अपरेटर टेलियासोनेरा हो ।
स्टार्टअप
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे
कृषि विकास बैंकको लहान शाख…
के हो टाेरेन्ट ? यसले कसरी काम गर्दछ ?
धेरैजसो मान्छेहरु कुनै फिल्म वा सफ्टवेयरहरु डाउनलोड गर्नका लागि टाेरेन्ट (torent) को प्रयोग गर्दछन् तर कयौंलाई यो थाहा छैन Torrent के ह…
अरुको नाममा दर्ता रहेको सिम प्रयोग नगर्न प्राधिकरणको अनुराेध
काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिम मात्र प्रयोग गर्न अनुरोध गरे…
क्याम स्क्यानर एपमा भाइरस
काठमाडौं। क्याम स्क्यानर (Cam Scanner) एपमा भाइरस भेटिएको…
आइफोनको फेस आइडी असुरक्षित
काठमाडौं। एप्पलको आइफोनमा रहेको फिचर फेस आइडी असुरक्षित हुदै गएको छ।
<…एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
गुगलको नयाँ ओएसमा यस्ता छन सुविधा
काठमाडौं।
गुगलले एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू सार्वजनिक …
फेसबूकमा सन २०७० सम्ममा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने
काठमाडौं। इन्टरनेट र प्रविधिको विकासले गर्दा घरमै बसेर मानिसहरुले विश्वका विभिन्न गतिव…
२ करोड भन्दा बढिले प्रयोग गर्छन सजिलो पासवर्ड
काठमाडौं। २ करोड भन्दा बढि मानिसले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका छन। <…
बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्द…
एन आई सीको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी
एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।
पुरै होटल तथा हस्पिटलमा वाइफाई कभरेज दिने ‘नेटगियर ओर्बी‘
विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ ।
विश्व…