कीवर्डहरू -

स्टार्टअप

‘टाइगर ट्राप’ माेबाइ गेम : बाघचाल खेलकाे राेचक भिडन्त !

इसानी टेक्नोलोजीले टाइगर ट्राप (Tiger Trap) नामक अत्यन्तै रमाईलो र क्रिएटिभ एन्ड्रोइड एप्लिकेशन ल्याएको छ । यो एप्लिकेशनमा लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित छ ।

पराम्परागत बाघचाललाई नयाँ स्वाद र रोचकता थपेर टाइगर ट्राप गेम खेल्नु पर्ने हुन्छ । गेमको नामले बताए झै विभिन्न १५ लेभलमा रहको यस गेम जित्नको लागि गोट अर्थात बाख्राले बाघलाई ट्राप (घेराबन्दी) मा पारेर जित्नुपर्ने हुन्छ । \"\"
निकै चातुर्यातापूर्वक खेल्नु पर्ने यस खेलमा बाघले बाख्रालाई खानबाट जोगाउनु पर्ने हुन्छ । परम्परागत बाघचाललाई अझ रोचक ढङ्गले विभिन्न लेभलमा प्रस्तुत गरिएको छ । आयातकार आकारमा मात्र नभइ त्रिभुजाकार आकारमा पनि लेभलहरु विकास गरिएका छन् ।

यस खेलका मूख्य फिचरहरुमा
१‍. गोट मोड, मल्टिप्लेयर मोडहरु (टु प्लेयर मोड र ब्लुटुथ मोड) गरी तीन ओटा फरक मोड, \"\"
२‍. बढ्दाे कठिनाइसहितका विभिन्न लेभलहरु
३‍‍. गेमप्लेलाई सजिलो बनाउन पावर प्लेको प्रयोग
४. फेसबुकमा अचिभमेन्ट सेयर गर्न सकिने

ग्राफिक्सको कुरा गर्नु पर्दा निकै राम्रो ग्राफिक्सको प्रयोग गरिएको छ । यसका लेभल पार गर्नका लागि निकै ट्रिक र दिमाग लागाउनु पर्ने हुन्छ ।
यस खेलको नियम नजान्नेका लागि हिन्ट तथा हेल्प पनि दिइएको छ भने लाइफलाईन पनि राखिएको छ । \"\"

स्टार्टअप

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ ।

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…

१० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड

यो प्रविधिको पछिल्लो आविष्कार हो, जसले समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षा, स्वास्थ्य, सूचना, कृषि, यातायात, मौसम, वास्तुकला, रोबो…

स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?

श्रृषभ न्यौपाने

मोबाइलको बजार हरिणको चालमा बढिरहेका बेला मोबाइल खरिदकर्ताहरु पनि बढ्दै छन । र, बढ्दो खरिदकर्ताको आकर्षण…

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने…

यस्ता छन् सन् २०१६ का १० फ्लप प्रविधिहरु

यस वर्ष कतिपय प्रविधिहरुले नयाँ उचाई लिए भने केही प्रसिद्धी हासिल गरिसकेका केही कम्पनीहरुका प्रविधि नमज्जासँग फ्लप हुन पुगे । यस्तो फ्लप प्रविधिको सूचिमध्ये…