टेलिकम
नेपालबाट बाहिरियो आजियाटा, ६ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेलको शेयर
मोबाइल सेवा प्रदायक कम्पनीमा एनसेलमा रहेको आफ्नो शयेर आजियाटा ग्रुपले बेलायतको कम्पनी स्प्रेक्टलाइट युकेलाई बिक्री गरेको छ ।
एनसेल आजियाटा ग्रुपमा रहेको आजियाटा ग्रुपको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको हो ।
आजियाटाले आफ्नो शेयर ५ करोड अमेरिकी डलर अर्थात करिब ६ अर्ब ६६ करोडमा बेचेको जनाइएको छ । सम्झौता अनुसार आगामी ६ महिनामा ५ मिलियन अमेरिकी डलर भुक्तानी गर्नुपर्ने छ भने बाँकी ४८ महिनापछि तिर्नु पर्नेछ ।
व्यवसाय र लायबिलिटजको सम्पूर्ण जिम्मेवारी एनसेलमा रहने आजियाटाले जनाएको छ । एनसेलको सम्बन्धमा विद्यमान र भविष्यको कर दाबी गर्दा खरिदकर्ताले क्षतिपूर्ती दिनेछ ।
स्पेक्ट्रलाइट युके स्थानीय साझेदार सतिशलाल आचार्यकै कम्पनी हो । आजियाटा ग्रुपले सन् २०१६ मा १ खर्ब ४३ अर्बमा एनसेलको शेयर किनेको थियो ।
टेलिकम
कर्णाली प्रदेश सरकारलाई एनसेलको ५० लाख सहयोग, तीन जिल्लाका ग्राहकलाई भ्वाइस र डेटा सेवा निःशुल्क
एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको छ ।
साथै,…
भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क
सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…
फोरजी प्रयोग गर्नेको संख्या २ करोड बढी, एक वर्षमा बढे १५ लाख प्रयोगकर्ता
नेपालमा फोरजी प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार ९६१ पुगेका छन् ।
नेपाल दूरसञ्चार प्राधिक…
एशियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान
हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ए…
एकैपटक धेरैलाई दशैंको शुभकामना दिन चाहनुहुन्छ ? टेलिकमको यो सेवा प्रयोग गर्नुस्
बडादशैंको अवसरमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने सामूहिक सन्देश पठाउ…
३५ सयभन्दा बढी ग्राहकलाई एनसेलको १०० रूपैयाँ बोनस ब्यालेन्स
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार…
ग्रामिण क्षेत्रमा एकसाथ टेलिकमको टुजी र फोरजी सेवा
थम्मन थापा
नेपाल टेलिकमले बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा, देउरालीमा नयाँ टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको …
एक महिनामै बढे १ लाख ८० हजार फोरजी प्रयोगकर्ता, कुन सेवा प्रदायकका कति ?
नेपालमा पछिल्लो समय फोरजी प्रयोगकर्ताहरू बढिरहेका छन् । देशभर फोरजी सेवा विस्तार ह…
एसईई दिएकालाई १ रूपैयाँमा एनसेलको पहिलो सीम, रिचार्जमा बोनस ब्यालेन्स र डेटा सुविधा
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्य…
यसरी प्रयोग गर्नुहोस् नेपाल टेलिकमको भीओएलटिई सेवा
नेपाल टेलिकमले सोमाबरबाट फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परी…