अपडेट
मोबैंकमार्फत भुक्तानी गर्दा कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार अब बैंकका ग्राहकले धनगढी, कैलालीस्थित कैलाली हस्पिटलमा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। ग्राहकले यस सुविधाको लाभ लिनका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
अपडेट
सोशल मिडिया र बाल मानसिक स्वास्थ्य: विश्वभर नियमनमा हुँदैछ कडाइ
सोसल मिडियाको बढ्दो प्रभावसँगै यसले युवालाई केही नयाँ गर्ने प्लेटफर्म दिइरहेको छ । तर सँगसँगै बालबालिकाहरूको मानसिक स्वास्थ्य र…
ईसेवा मनि ट्रान्सफरको ब्रान्ड फेसमा पुन: स्वस्तिमा खड्का नियुक्त
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा निय…
अमेरिकी कम्पनीले ३३ करोडमा किन्यो नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनल
एक अमेरिकी कम्पनीले नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनललाई २.४ मिलियन अमेरिकी डलर अर्थात ३३ करोड नेपाली रूपैयाँमा खरिद गरेक…
दैलो कृषि र मुना कृषिबीच सहकार्य, अब परम्परागत कृषि उत्पादनहरू घरमै अर्डर गर्न सकिने
डिजिटल प्लेटफर्म दैलो कृषिले मुना कृषि लिमिटेडसँग सहकार्य गरेको छ । योसँगै अब दैलो कृषिबाट परम्परागत कृषि उत्पादनहरू घरमै अर्…
बाईडूले विकास गर्यो यस्तो एआई जसले जनावरको भाषा मानव भाषामा अनुवाद गर्छ
चीनको एक प्रसिद्ध कम्पनी बाईडूले केही महिनाअघि यस्तो एआई उपकरण विकास गरेको छ, जसले जनावरहरूको भाषा मानव भाषामा कन्वर्ट गर्छ। र…
चीनले ल्यायो सिम–साइज मिनी एसएसडी, पोर्टेबल गेमिङ र मिडियाका लागि नयाँ विकल्प
चीनको स्टोरेज कम्पनी बिविन ले सानो तर शक्तिशाली मिनी एसएसडी सार्वजनिक गरेपछि पोर्टेबल डिभाइसहरूको भण्डारण क्षमता र प्रयोगको तरी…
नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा
विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजीले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल…
ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित
सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज …
एससीटी युनियन पे कार्डबाट अब डिजिटल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएक…
प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँदैछ गूगलको एआई ओभरभ्यु
गूगलको एआई ओभरभ्युले प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँन थालेको छ । सुरूवाती दिनहरूमा रूचाइएको ओभरभ्यू सुविधा अहिल…
झापामा पहिलो पटक अन्तर्राष्ट्रिय ह्याकाथन सम्पन्न, ग्राण्ड विजेता बन्यो टिम अरोमा ह्याकफोर्स
गोमेन्द्र बहुमुखी कलेजमा पहिलो पटक झापामा अन्तर्राष्ट्रिय ह्याकाथनको आयोजना भएको छ । डेभलपर एसोसिएसन झापाको आयोजना तथा गो…
मेटाको च्याटबटले डोर्यायो मृत्युसम्म, ७६ वर्षीय वृद्धको रहस्यमयी निधन
अमेरिकाको न्यू जर्सीमा बस्ने ७६ वर्षका थोंगब्यू वोंगबाण्ड्यूको मृत्युले सबैलाई चकित बनाएको छ । दश वर्षअघि स्ट्रोकका कारण कमजोर भएक…
हिंटनको चकित पार्ने प्रस्ताव: एआईमा 'मातृत्व भावना' राखेर मानव सुरक्षा सुनिश्चित गर्ने
लस भेगसमा आयोजना गरिएको एआईफोर सम्मेलनमा एआईका 'गडफादर' भनेर चिनिने जेफ्री हिंटनले नयाँ बहस सिर्जना गरेका छन्। उनले…
एजीआईको डरले एमआईटीकी छात्राले छोडिन् पढाइ, विद्यार्थीहरूमा रोजगारी र भविष्यप्रति चिन्ता
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासका बीचमा मानिसहरूको चिन्ता पनि बढ्दै गएको छ। विशेष गरी ती व्यक्तिहरू तनावमा छन् जो …
अनलाइन तथा सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाज सञ्चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गर्न सरकारलाई आदेश दिएको…