कीवर्डहरू -

अपडेट

एडुसञ्जाल र आइएमई पेबीच साझेदारी

डिजिटल वालेट  आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच  एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।

साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एपमार्फत  एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन्  ।  

यसको  अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने  रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने आइएमई क्वीज नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने  र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने छ । 
 

अपडेट

किताब जात्राको छैठौं संस्करण हुँदै, स्टार्टअप प्रदर्शनी समेत हुने

‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्…

माईडिशहोम एप पुन: सार्वजनिक, के के छन् सुविधा ?

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एप पुन: ल्याएको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी …

एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने

एक्सएज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ । 

एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भ…

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको  स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरू गर्ने भएको…

माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्‍यो असर

एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…

गरिमा विकास बैंकले सुरू गर्‍यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ । 

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्&zw…

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा ब…

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको…

मेरोजबले सार्वजनिक गर्यो एआई एटिएस, एआईले नै क्षमतावान कर्मचारी सिफारिस गर्ने

नेपालको अग्रणी अनलाइन जबपोर्टल ‘मेरोजब’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ‘एप्लिकेशन ट्…

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने

एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै …

‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय आईसीटी सेमिनार सम्पन्न भएको छ । क्यान महासंघको आय…

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ ।&nb…

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रव…