अपडेट
सन् २०२२ मा डार्क स्काईको सेवा बन्द गर्दै एप्पल
एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गरिदिने भएको छ । एप्पलले सन् २०२० मा डार्क स्काई किनेको थियो र विज्ञहरुले त्यहीबेलानै एप्पलले डार्क स्काईको आईओएस एप र वेब टूलहरु बन्द गरिदिने शङ्का गरेका थिए ।
पहिले एप्पलले सन् २०२१ म नै बन्द गर्ने योजना राखेको थियो । बन्द हुन एक वर्ष बाँकी भएता पनि कम्पनीले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइट प्रयोगकर्तालाई अर्काे कुनै मौसम पूर्वानुमान एप वा वेबसाइटमा स्वीच हुन निर्णय गर्दै गर्न आग्रह गरेको छ ।
एप्पलले गत वर्ष अगस्तमा डार्क स्काईको एन्ड्रोइड एप पनि बन्द गरेको थियो । डार्क स्काईले विशेषगरी आईओएस १४ मा विस्तृत मौसम पूर्वानुमान दिन सहयोग पु¥याउँछ । आईओएस १५ मा यसले एक घण्टापछि पानी पर्ने जानकारी पनि दिने भएको छ ।
अपडेट
ह्वावेले खोल्यो सबैभन्दा ठूलो साइबर सुरक्षा तथा प्राइभेसी संरक्षण सेन्टर
ह्वावेले चीनको डोंग्वानमा आज आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी सं…
सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ
काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम …
नैनकला थापा बनिन् नयाँ सञ्चारमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापालाई नियु…
ओपोले सार्वजनिक गर्यो साइबरियल कम्प्युटिङ प्रविधि
ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्य…
जुन १५ मा विश्वव्यापी रुपमा सःशुल्क पोडकास्ट सदस्यता खोल्दै एप्पल
एप्पलले जुन १५ मा सःशुल्क पोडकास्ट सदस्यता खोल्ने भएको छ । यो फिचर विश्वव्यापी रुपमा…
‘सेल्फी विथ डटर’ अभियान सम्पन्न, उत्कृष्ट सेल्फीलाई पुरस्कार वितरण
विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक बिश…
अब अमेरिकामा टिकटक र विच्याट चल्ने, बाइडेनले रद्ध गरे ट्रम्पले लगाएको प्रतिबन्ध
अमेरिकाको राष्ट्रपति जो बाइडेनले टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने ट्रम्पको आदेश र…
चार्जिङ स्टेशनको प्रारम्भिक काम शुरू, ५० वटा स्टेशन निर्माण गरिने
विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ ।…
फोहोर व्यवस्थापन बिल अब खल्तीबाटै सिधैं भुक्तानी गर्न सकिने
खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अ…
सामसङले स्मार्ट होम एपमा ल्यायो नयाँ इन्टरफेस
सामसङले आफ्नो स्मार्टथिङ्ग्स नामक स्मार्ट होम एपमा नयाँ इन्टरफेस ल्याएको छ । पहिला धमि…
बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर आविष्कार केन्द्रले प्रमाणित गरेको छैनः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बजारमा बिक्री भइरहेका अ…
अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने
अब एन्ड्रोइडमा डिफल्ट सर्च इन्जिनको रूपमा गूगल बाहेक अरू सर्च इन्जिन पनि छनोट गर्न सक…
खल्ती डिजिटल वालेटमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस
डिजिटल वालेट खल्तीमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । …
भाइबरमा सुरु भयो नागरिक एप ‘हेल्प डेस्क’
सरकारले नागरिक एप सम्बन्धि कुनै पनि प्रश्न वा समस्या भएमा सहयोग गर्ने उद्देश्यले भाइबरमा नागरिक एप ‘हेल्प डेस्क…