कीवर्डहरू -

अपडेट

मनिग्रामका ग्राहकले अब बैंक खाता वा इसेवामा रकम पठाउन सक्ने

मनिग्राम र इसेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता अनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधैँ बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

खाता निक्षेप सेवा सुरु भइसकेको छ । त्यस्तै इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको बताइएको छ ।

भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न उत्साहीत बनाएको बताए ।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देश लगायतमा धेरै नेपाली आप्रवासीले मनीग्राम र इसेवाको साझेदारीपछि संसारभरी बाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्छ । यस सेवाले पठाउने र पाउने दुवैलाई झन्झट नहुने जनाइएको छ ।


अपडेट

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । मौसमले…

अमेजन फायर टिभीमा अब सिनेमाघर एप उपलब्ध हुने

पछिल्लो समय विश्वमा ओभर दि टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर व…

टिकटकमा भिडियो अपलोड गर्न समस्या, स्याडोब्यान गरेको आशंका

टिकटकमा धेरै प्रयोगकर्ताहरुले अहिले भिडियो अपलोड गर्न सकिरहेका छैनन् । एप चलाउन म…

राष्ट्र बैंकबाट अनुमति पाउने भुक्तानी सेवा प्रदायक २८ पुगे, अब अरुले नपाउने

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गर्ने भुक्तानी सेवा प्रदायकको संख्या २८ पुगेको छ। केही दिनअघि राष्ट्र बैंकले स…

मङ्गल ग्रहमा नासाले उडायो हेलिकप्टर

नासाले सफलता पूर्वक मङ्गल ग्रहमा हेलिकप्टर उडाएको छ । हेलिकप्टरको नाम इनजेन्यूटी हो…

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना युवा पर्न सफल …

अब खल्तीबाटै बुटवल पावर कम्पनीको विद्युत महशुल भुक्तानी गर्न सकिने, यस्तो छ तरिका  

बुटवल पावर कम्पनी (बिपिसी) को ग्रामिण तथा सहरी दुवै क्षेत्रको विद्युत महशुल अब खल्त…

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भ…

गूगल क्रोममा नयाँ फिचर, प्रयोगकर्ताहरु सिधै हाईलाईट गरेको पेजमा पुग्न सक्ने

गूगलले क्रोम ९० को लागि नयाँ फिचर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताहरु सिधै हाईलाईट…

अब अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल गर्ने

अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल पनि गरिदिने सेवाको जाँच गरिरहेको छ ।

इन्टरनेटमा दशथरि कर, आईस्पान अध्यक्ष पराजुली भन्छन्ः नीति एकातिर व्यवहार अर्कातिर भयो  

सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवामा राखिसकेको छ । कोरोना भाइरस संक्रमणपछि इन्टरन…

नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरू हुँदै

लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डट…

पीएमपीएल दक्षिण एशियाको विजेता बन्यो नेपाली पब्जी टिम डीआरएस, जित्यो २० लाख रूपैयाँ

नेपाली पब्जी टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण ए…