कीवर्डहरू -

अपडेट

रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा दिने, १ घण्टामा डेलिभरी

ई-कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो ।

१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रति दिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ ।

त्यसैगरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर प्रति दिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

आपसी सहमतीमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैंयामा उपलब्ध गराउने छ ।

रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ ।

बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर, अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ ।

अपडेट

मार्क जुकरबर्ग जस्तै देखिने अपराधि फेला पार्नेलाई कोलम्बियन प्रहरीले ३५ करोड पुरस्कार दिने

फेसबुकका संस्थापक मार्क जुकरबर्ग जस्तै देखिने एक अपराधि फेला पार्नेलाई कोलमबियन प्र…

ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ…

५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवा ५ लाख घरधुरीमा …

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

आज साझ देखि भोलि बिहानसम्म राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका …

अब सबै प्रयोगकर्ताले टिकटकमा ३ मिनेटसम्मको भिडियो बनाउन सक्ने

अब सबैले टिकटक प्रयोगकर्ताले ३ मिनेट लामो भिडियो बनाउन सक्ने भएका छन् । गत डिसेम्ब…

विद्युतीय भुक्तानीको सीमा हटाउन चेम्बरको राष्ट्र बैंकलाई सुझाब 

नेपाल चेम्बर अफ कमर्सले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल ट्रान्जेक्सन’को सीमा खारेज गर्न नेपाल राष्ट्र बैंकल…

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले गत वैशाखमा नेपाल नेदरल्याण्ड र मलेसियाबीच भएक…

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले पायो सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले गत सालको सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि पाएको…

‘प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

‘नेपालमा प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद आयोजना हुने…

फाइभजी विकासका लागि इनोभेसन चाहिन्छः रायन डिंग

मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ को क्रममा ह्वावे कार्यकारी निर्देशक र क्यारियर ब…

डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो ‘इजी बैंक’

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहक…

अब नेपालमै विद्युतीय सवारीसाधन निर्माण हुने, रुपन्देहीमा एसेम्बल प्लान्ट स्थापना हुँदै

विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा या…

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । य…

स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै

स्पोटीफाईले आफ्नो प्लेटफर्ममा टिकेट काटेर ईभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्ने भए…

सेलपे वालेटमा रकम लोड गर्दा १० प्रतिशत क्यास ब्याक पाइने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग ब…