अपडेट
एनएमबी लघुवित्तले शुरु गर्यो ऋण अटोमेसन प्रणाली
एनएमबी लघुबित्त वित्तिय संस्था लिमिटेडले एसबी सोलुसन्स् प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।
एनएमबी लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, लघुबित्त संस्थाहरूले पूणर् रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् ।
यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ ।
यो नयाँ तरिकाले लघुबित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।
यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुबित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।
अपडेट
सार्वजनिक भयो विन्डोज ११, यस्ता छन् आकर्षक फिचर
माइक्रोसफ्टले विन्डोज ११ सार्वजनिक गरेको छ । यो विन्डोज १० एक्स जस्तै रहेको तर अझै व…
सन् २०२२ मा आउने आईफोन सस्तो हुने
एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहि…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कुमार नेम्बाङलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कु…
सजेस्टेड पोष्ट फिचरको परीक्षण गर्दै इन्स्टाग्राम
इन्स्टाग्रामले फिड भरि ‘सजेस्टेड पोष्ट’ राख्ने फिचरको परीक्षण गरिरहेको छ । यसले प्लेट…
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा बिलियन डलर ह्याक भएपछि संस्थापक फरार
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा ३.६ बिलियन डलर ह्याक भएपछि दुई जना …
ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा आवद्ध
ओपोले एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो सम्ल…
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक मृत भेटिए
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक जोन म्याकफी मृत भेटिए…
कोरोना महामारीले ६ गुणा बढ्यो राउटरको आयात
कोरोना महामारीका कारण राउटरको आयात ६ गुणाले वृद्धि भएको छ । महामारी शुरू भएपछि…
वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारू
वर्ल्डलिंकको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । कम्पनीको मुख्य इन्टरनेट …
वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, चाँडै सुचारू हुने
वर्ल्डलिंकको इन्टरनेट सेवामा समस्या देखिएको छ । कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटरम…
फेसबुकको अडियो फिचर अमेरिकामा सार्वजनिक, के के छन् सुविधा ?
फेसबुकले क्लबहाउस जस्तै सुविधा भएको अडियो फिचर अमेरिकामा सार्वजनिक गरेको छ । अह…
टेलिकमले भन्यो, ‘समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न सधैं तत्पर छौं’
नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका…
माइक्रोसफ्ट एजबाट अब डिभाइसहरु बिचमा वेबपेज शेयर गर्न सकिने
माइक्रोसफ्ट एजले विभिन्न डिभाइसहरु बिचमा वेबपेज सेयर गर्न दिन थालेको छ । माइक्रोसफ्…
अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्दै टाइड
टाइडले अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्ने भएको छ । अन्तरिक्ष यात्रीह…
११ विधामा आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, कुन विधामा कसले दिन सक्छन् ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…