अपडेट
आईफोनमा भेटियो नयाँ बग, अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुने समस्या
आईफोनमा आइफोन बग नामक नयाँ बग पत्ता लागेको छ । जसले गर्दा प्रयोगकर्ता अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुन थालेको छ ।
ब्लीपिङ कम्प्युटर र एप्पल इन्साईडरका अनुसार सुरक्षा अन्वेषक कार्ल सोउले आईओएस डिभाइसहरुमा रहेको यो बग पत्ता लगाएका हुन् ।
%p%s%s%s%s%n जस्तो वाईफाईको नाम दिएमा आईफोनमा वाईफाई चल्न छाडिदिन्छ । यसलाई आफ्नो नेटवर्क सेटिङ्गलाई रिसेट गरेर पुन : चलाउन सकिन्छ ।
यसका लागि सेटिङ्गमा गएर जनरल भन्ने अप्सनमा जाने र रिसेटमा थिचेर रिसेट नेटवर्क सेटिङ्ग भन्ने अप्सनमा थिच्नुपर्छ ।
र्फम्याटिङमा समस्या भएको कारणले गर्दा यस्तो समस्या आएको ब्लिपिङ कम्प्यूटरले आशङ्का गरेको छ । यो समस्या आईओएस १४.६ मा पनि रहेको पाइएको छ । सुरुमा % को साइनलाई आईओएसले प्रोग्रामिङ कमाण्ड हो भन्ने मान्छ जसले गर्दा वाईफाई ब्रेक हुने गर्दछ ।
यसले केही प्रयांक गर्नेहरुलाई तपाईको मोबाइल अनौठो नाम भएको हटस्पटसँग कनेक्ट गराईदिएर मोबाइल केही समयका लागि ग्लीच हुने समस्या सिर्जना गराईदिन सक्छन् । एप्पलले यो बगको सन्दर्भमा केही पनि भनेको छैन् ।
अपडेट
काठमाडौं आइपुगे विश्व बैंकले उपलब्ध गराएका ९८२ अक्सिजन कन्सनट्रेटर
विश्व बैंकको आर्थिक सहयोगबाट प्राप्त ९८२ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेका छन् । दश लिटरका उक्त अक्सिजन कन्सन्ट्रेटर शनि…
फेसबुकमा थप हुँदै पोडकास्ट फिचर
अब फेसबुकमा पोडकास्ट सुविधा पनि थप हुने भएको छ । जुन २२ अर्थात आगामी मंगलबारदेख…
को हुन् क्लबहाउसको लोगोमा राखिएकी महिला ?
के तपाईंले क्लबहाउस एप डाउनलोड गर्नुभएको छ ? छ भने पक्कै पनि क्लबहाउसको लोगोमा एक…
इन्स्टाग्रामका प्रयोगकर्ताले समूहमा कोष जम्मा गर्न फण्डरेजिङ प्रयोग गर्न पाउने
इन्स्टाग्रामका प्रयोगकर्ताहरुले अब समूहमा कोष जम्मा गर्नलाई फण्डरेजिङ उपकरण प्रयोग गर्न…
अन्तरिक्षबाट यस्तो देखियो नेपाल
अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैको मनमा खुल्दुली हुन सक्छ । नेपालस्थि…
स्न्यापच्याटले हटायो स्पीडोमिटर फिल्टर
स्न्यापच्याटले कानूनी समस्या आएकपछि स्पीडोमिटर नामक फिल्टरलाई हटाएको छ । यो फिचल्टरल…
घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप
माइक्रोसफ्टको पछिल्लो ह्वाइटबोर्ड एपले घरबाट काम गर्नलाई अझै सहज बनाएको छ । यो ह्वाई…
डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने
डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने…
माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै
कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डि…
आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो
वानप्लस र ओप्पो कम्पनी अब आधिकारिक रुपमा एकीकृत भएका छन् । केही समय देखिनै यी दुइ…
फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने
फेसबुक विश्वव्यापी समस्याका रुपमारहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेक…
कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्
मुलुकमा कोरोना महामारी शुरू भएसँगै विभिन्न गलत सूचनाहरु फैलिए । अझ फेसबुक, युट्…
शुरू भयो नयाँ ई-कमर्स कम्पनी किन्नी हो डटकम, एक महिनासम्म निःशुल्क डेलिभरी
दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबा…
नेपाल विद्युत् प्राधिकरणले अबदेखि देशभर स्मार्ट मिटर उपलब्ध गराउने
नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका …
सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवा अब विद्युतीय माध्यमबाट
बागमती प्रदेशले योजना अनुगमन तथा मूल्यांकन, यातायात व्यवस्थापन, सवारी चालक अनुमति…