कीवर्डहरू -

अपडेट

कोपा अमेरिका पनि डिशहोमबाट प्रत्यक्ष हेर्न सकिने

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । युरोकप २०२० सँगै डिशहोमले आफ्नो एक्सन स्पोर्ट्स च्यानलबाट कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्र सहभागी भएका छन् ।

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टिभि तथा एक्सन स्पोर्टस एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन ।

अपडेट

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

विज्ञान शिक्षक समाज नेपाल र यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्…

अब साँझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने 

असार १ गतेदेखि अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा खुल्ला हुने भएको छ ।

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसमा पनि अब छिटो अपडेट दिने

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसलाई पनि एकदमै छिटो अपडेट गर्ने भएको छ । गूगलले …

अनलाइनबाटै निःशुल्क वेब डिजाइन सिकाउँदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क वेब डिजाइन सिकाउने भएको छ । यो निःशुल्क सेस…

करिब ३ अर्ब २८ करोडमा बिक्री भयो जेफ बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्ने टिकट

अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा या…

वाईवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

वाईवाई ग्लोकल टिन हिरो २०२१ का लागि आवेदन खुल्ला गरिएको छ । किशोर किशोरीहरुमा भ…

यी मोबाइलमा चल्छ टेलिकमको भीओएलटिई सेवा

नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालम…

ट्विटरमा उत्रिए कोरिया जान नपाएका हजारौं युवाहरु, लेखे ‘जस्टिस् फर इपीएस पासर’ 

कोरिया जान भाषा र सीप परीक्षा (इपीएस) उत्तिण गरेका हजारौं युवाहरु अहिले आन्दोलनमा छन् । बाहिर निषेधाज्ञा छ, त्यसैल…

डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरो कप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ…

यी हुन् उत्कृष्ट १० ‘सेल्फी विथ डटर’ (फोटो फिचर) 

विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विश…

अमङ अस गेममा ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक हुँदै

नेपालमा पनि एकदमै चर्चित भईरहेको गेम अमङ असले ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक गर्ने…

टेलिकमको एफटिटिएच सेवा लिँदा मोबाइलमा दैनिक ३०० एमबी डेटा निःशुल्क

नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, म…

सन् २०२२ मा डार्क स्काईको सेवा बन्द गर्दै एप्पल 

एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गर्ने…

सन् २०२२ मा डार्क स्काईको सेवा बन्द गर्दै एप्पल 

एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गरिद…

म्यासेन्जरबाट भुक्तानी गर्न सकिने, सार्वजनिक भयो ‘फेसबुक पे’ को क्युआर कोड

फेसबुक मेसेन्जरले फेसबुक पेको कारोबारको निम्ति कस्टम क्युआर कोड राखेको छ । यसले ग…